१६ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

पाटन ललितपुर, ३० पुसः नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै

काठमाडौं । खेलकुद क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यसहित ‘पेसएक्स स्पोटर्स’ नामको संस्था स्थापना हुन लागेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेल क्षेत्रमा रहेको चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्यसहित ‘पेसएक्स स्पोटर्स’ अन्तिम तयारीको चरणमा पुगेको जानकारी गराएको हो । ‘पेसएक्स स्पोटर्स’ ले आफूलाई केवल एउटा प्रशिक्षण केन्द्रमा सीमित नराखी खेलाडी, विद्यालय, समुदाय, निजी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जनताको भरोसा र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्ने छु: अध्यक्ष ज्ञवाली

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडकी नवनिर्वाचित अध्यक्ष शोभा ज्ञवालीले जनताको भरोसा, समाजको अपेक्षा र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएकी छिन् । बुधबार काठमाडौंमा आयोजित कम्पनीको पाँचौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल रिपब्लिक मिडियामा गरिने प्रत्येक समाचार, प्रत्येक सम्पादकीय र प्रत्येक प्रसारण जनताको जीवन, समाजको दिशा र राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ भन्ने […]

मुख्‍य समाचार लुम्बिनी समाचार

सिद्धबाबा मन्दिर परिसरबाट एकजना बेवारिसे पुरुषको उद्धार

रूपन्देही । नाम–ठेगाना बताउन नसक्ने एक जना पुरुषलाई पाल्पाको सिद्धबाबा मन्दिर परिसरबाट बेवारिसे अवस्थामा फेला पारेपछि उद्धार गरिएको छ। मंगलबार मानवसेवा आश्रम तिलोत्तमा शाखाले तिनाउ गाउँपालिका–३ पाल्पामा रहेकाे सिद्धबाबा मन्दिर क्षेत्रबाट अन्दाजी ३५ वर्षीय शिवु पण्डितलाई उद्धार गरी आश्रमको संरक्षणमा राखेको हो। मानसिक रूपमा अस्वस्थ भएका कारण हालसम्म उहाँको पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन। उद्धारपछि आश्रमले उहाँको उपचार, संरक्षण तथा सम्मानजनक जीवनयापनका […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण

काठमाडौं । लेर्डल ग्लोबल हेल्थले नेपाल सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण गरेको छ । नेपालको स्वास्थ्य सेवा समृद्ध बनाउने उद्येश्यले लेडर ग्लोबल हेल्थले बुधबार एक विशेष कार्यक्रमको आयोजना गर्दै सरकारलाई उक्त किट हस्तान्तरण गरेको हो । सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले अहिलेको अवस्था कमजोर भएको हुनाले हालका लागि सबै प्रकारका […]

कोशी मुख्‍य समाचार समाचार

पराजुली परिवारद्वारा मानवसेवा आश्रम विराटनगर शाखा निर्माणमा आर्थिक  सहयोग

विराटनगर। विराटनगर महानगरपालिका-५ मा निर्माणाधीन अवस्थामा रहेकाे मानवसेवा आश्रम विराटनगर शाखाकाे एक काेठा निर्माणका लागि सहयाेग प्राप्त हुने क्रम जारी रहेकाे छ । साेही क्रममा माेरङ निवासी केदारनाथ पराजुली, डा. पवन पराजुली, डा. राेषना पराजुलीले शाखाकाे एक काेठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रूपैयाँ प्रदान गर्नुभएकाे छ । शाखाले भवन निर्माण सम्पन्न गरेपछि २ सय […]

बागमती मुख्‍य समाचार समाचार

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न

काठमाडौँ, ३० पुसः नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोषको साधारणसभाले गत आर्थिक वर्ष २०८१र८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस शेयर र आठ प्रतिशत नगद लाभांश नगदसमेत वितरणको प्रस्ताव पारित गरेको हो । कोषको गत आवको कर पछिको खुद नाफा रु एक अर्ब २५ करोड ६० लाख रहेको छ । जसमध्ये […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौँ, ३० पुसः नेपाल कम्युनिष्ट पार्टी एमाले ले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ । एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । यस्तै एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

धनगढीमा अलपत्र अवस्थामा भेटिएका पुरुष मानवसेवा आश्रमकाे संरक्षणमा

धनगढी । मानवसेवा आश्रम धनगढी शाखाले अत्तरिया घर बताउने अन्दाजी ३६ वर्षीय सरोज दमाईलाई उद्धार गरेको छ। धनगढी उपमहानगरपालिका–७ मनेहरा चोकमा अलपत्र अवस्थामा भेटिएपछि नगर प्रहरीको पहलमा उहाँको उद्धार गरी धनगढी शाखाकाे संरक्षणमा राखिएको हो। शारीरिक तथा मानसिक रूपमा कमजोर अवस्थामा रहनुभएका उहाँको उद्धारपछि उपचार सुरु गरिएको छ भने पारिवारिक पुनर्मिलनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको […]

बागमती मुख्‍य समाचार समाचार

माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?

काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले मुद्दती निक्षेपमा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् । पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.८६ प्रतिशत र संस्थागततर्फ औसत ३.३७ प्रतिशत रहेकोमा माघ महिनाका लागि व्यक्तिगततर्फ ४.६८ प्रतिशत र संस्थागततर्फ औसत ३.३८ प्रतिशत कायम भएको छ । ८ बैंकले पुस महिनाको […]

बागमती मुख्‍य समाचार समाचार

नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्ने

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना कार्यक्रमहरुलाई थप विस्तार र आधुनिकीकरण गर्दै लैजाने भएको छ । कोषको ३१ औँ वार्षिक साधारण सभामामा बोल्दै अध्यक्ष तुलसीप्रसाद घिमिरेले आगामी दिनमा कोषका कार्यक्रमलाई थप विस्तार र आधुनिकीकरण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनका अनुसार सह–कार्यालय रहेको स्थानमा कोषको आफ्नै कार्यालय भवन निर्माणका लागि उपयुक्त जग्गा खरिद […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित

दार्चुला, ३० पुसः नेपाल–चीन तिब्बत सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए । सन् २०२० मा कोभिड–१९ महामारीयता तिङ्कर नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन । नाका बन्द रहँदा स्थानीय […]