बुधबार मानवसेवा आश्रममालाई ८ लाख ४१ हजार ५ सय ३० रुपैयाँ सेवा याेगदान प्राप्त
काठमाडौँ । मानवसेवा आश्रमले देशभर सञ्चालन गरेका शाखामार्फत बुधबार ३४ वटा भोजनसेवा र ४ वटा खाजासेवा सम्पन्न गरेको छ। विभिन्न अवसरमा मनकारी दाताहरूबाट प्राप्त सहयोगले आश्रममा आश्रितहरूको दैनिक सेवा, संरक्षण र व्यवस्थापनमा सहयोग पुगिरहेको छ । उद्धार तथा पुनर्मिलनका गतिविधिअन्तर्गत बुधबार मानवसेवा आश्रम वीरगञ्ज शाखाले १ जना बेवारिसे सडकआश्रित मानवको उद्धार गरेको छ। साथै आश्रमको सक्रिय पहलमा […]











