३० फाल्गुन २०८२, शनिबार
अर्थ राजनीति

एनसेलको सेयर खरिद बिक्री रोक्न लेखा समितिकाे निर्देशन

२० मंसिर, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधबारको बसेको बैठकले सरकारलाई उक्त खरिदबिक्री सम्झौता रोक्न निर्देशन दिने निर्णय गरेको हो लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । त्यस्तै यस विषयमा छलफल गर्न […]

समाचार समाज

झण्डै ८ किलो सुनसहित पक्राउ परेकालाई हुण्डी कारोबारको मुद्दा

२० मंसिर, काठमाडौं । न्यूरोडमा झण्डै ८ किलो सुनसहित पक्राउ परेका ओमपाल गोल्ड सपका सञ्चालक पदमप्रसाद पाण्डेलाई प्रहरीले हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको छ । जिल्ला अदालत, काठमाडौंले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार अनुसन्धानका लागि ७ दिनलाई हिरासतमा राख्न अनुमति दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह […]

राजनीति

सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने नदेखिएको बताएका छन् । अर्थतन्त्र सुधारका लागि मौलिक ढंगले सोच्नुपर्ने उनको भनाइ छ । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायद्वारा हुने देखिएन । विगतका तमाम कामहरुको योगदानको कुल […]

मुख्‍य समाचार राजनीति

सांसदहरूको तर्क : नाफा कमाएर आजियाटाले नेपालमा वातावरण छैन भन्नु गैरजिम्मेवार

२० मंसिर, काठमाडौं । अरबौं रकम नाफा कमाएर बाहिरिने बेला एनसेलको स्वामित्वकर्ता आजियाटाले नेपालमा लगानीको वातावरण छैन भन्नु गैरजिम्मेवार रहेको सांसदहरुले बताएका छन् । बुधबार बसेको अर्थ समितिको बैठकमा सांसद डा. स्वर्णिम वाग्लेले यसबारे अर्थ समितिले आजियाटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पत्र काट्नुपर्ने बताए । ‘आजियाटाले एनसेल सेयर बिक्रीबारे दुनियाँले थाहा पाउनेगरी तयार गरिएको दस्तावेजमै […]

मुख्‍य समाचार समाचार समाज

औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन

२०  मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका धेरै औषधि पसल मापदण्ड विपरीत रञ्चालमा रहेको जनाउँदै  ती पसललाई मापदण्डमा आउन १० दिनको समय दिएको छ । कामपा स्वास्थ्य विभागले आज सार्वजनिक सूचना जारी गर्दै सो समय दिएको हो । विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनधिकृत व्यक्तिबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता […]

मुख्‍य समाचार समाचार समाज

नहुने भो राजा र रानी तालको भेट

२० मंसिर, धनकुटा। ‘अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो’, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भने, ‘पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव  छैन ।’ धनकुटा जिल्लाको पर्यटकीय गन्तव्य भन्नेबित्तिकै राजारानीमा रहेको राजारानी ताल पहिलो पङ्क्तिमा नाम आउँछ । यही प्रसिद्धिका कारण साबिक राजारानी गाउँपालिकाको नाम स्थानीय भाषामा मावरक/पावरक भनिने राजारानी तालबाट […]

समाचार समाज सूचना प्रविधि

एनसेलले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा के छ ?

२० मंसिर, काठमाडौं । पूर्वस्वीकृति नलिई आजियाटाले एनसेलको सेयर बिक्री गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले यसबारे सोधेको प्रश्नमा एनसेलले जवाफी पत्र पठाएको छ । मंगलबार एनसेलले जवाफी पत्र पठाएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । जवाफमा एनसेलले प्राधिकरणका ऐन नियम कम्पनीले पालना गर्दै आएको र सेयर खरिद-बिक्रीको लागि पनि सहमति लिने जवाफ दिएको उनले […]

राजनीति समाज

मैले सचिवलाई दिएको निर्देशनको पालना भएन, अब समाधान खोज्छु : प्रधानमन्त्री प्रचण्ड

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सचिवहरुलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको बताएका छन् । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले सोचेजस्तो शासकीय सुधारको काम गर्न नसकिएको भन्दै अब सरकारको ध्यान समग्र शासकीय प्रणाली सुधारमा केन्द्रित हुने बताए । ‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन । अब […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

दूरसञ्चार प्राधिकरणले भन्यो : एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ

२० मंसिर, काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन हुने स्पष्ट पारेको छ । बुधबार अर्थ समितिको बैठकमा बोल्‍दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद भएकाले यसमा छानबिन हुने बताए । एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा […]

अर्थ मुख्‍य समाचार

तोलामा ८ सयले घट्यो सुनको मूल्य

२० मंसिर, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आजका लागि छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० र चाँदीको मूल्य एक […]

मुख्‍य समाचार समाचार समाज

न्यूरोडको सुन पसलमा छापा मारेर ५ किलो बढी सुन बरामद, सञ्‍चालक पक्राउ

२० मंसिर, काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर ५ किलोभन्दा बढी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले अनलाइनखबरलाई बताए ।

मुख्‍य समाचार समाचार समाज

विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता

२० मंसिर,काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारीका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । औगिजव संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । त्यस अवसरमा मङ्गलबार संयुक्त राष्ट्रसङ्घ कार्यसञ्चालन समन्वय विभागका उपमहासचिव अतुल […]