दूरसञ्चार प्राधिकरणले भन्यो : इन्टरनेट बन्द गराउने आइएसपीलाई हदैसम्मको कारबाही हुन्छ
२१ वैशाख, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम नतिरेसम्म मुद्रा सटही सिफारिस नगर्ने अडान दोहोर्याएको छ । शुक्रबार प्राधिकरणका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै बक्यौता रकम नतिरे मुद्रा सटही सिफारिस गर्न नमिल्ने बताएका हुन् । ‘सीमित सेवा प्रदायकहरुले वर्षौंदेखि प्राधिकरणबाट बक्यौता भुक्तानीको लागि स्पष्ट गरी बारम्बार ताकेता गर्दा समेत नियमानुसार बुझाउनुपर्ने […]










