मुख्य समाचार राजनीति १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय रातो कागज संवाददाता ९ महिना अघि २१ वैशाख, काठमाडौं । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।
प्रतिक्रिया दिनुहोस्