२८ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति

सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए सपथ

२७ वैशाख, धनगढी । १५ बैशाखमा भएको उपनिर्वाचनमा बझाङ १ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो । […]

कर्पोरेट समाचार समाज

नायिका एलिजा गौतम कस्मेटिक व्यवसायमा

२७ वैशाख, काठमाडौं । नायिका तथा समाजसेवी एलिजा गौतम अन्तर्राष्ट्रिय व्यवसायमा आवद्ध भएकी छिन् । नायिका गौतमले कोरियाको प्रतिष्ठिति कस्मेटिक्स कम्पनी मिसोकोससँग व्यवसायिक साझेदारी गर्ने भएकी हुन् । उनले मिसोकोसका सामान नेपाल भित्र्याउनको लागि आज (बिहीबार) सम्झौता गरेकी छिन् । ३६ वर्ष पूरानो उक्त कम्पनी मिसकोसले अमेरिका, जापान, कम्बोडिया, चीन र युरोपेली देशहरुलगायत विश्वका धेरै […]

अर्थ मुख्‍य समाचार

हार्दिकको कप्तानीमा मुम्बई दुई खेल अगावै बाहिरियो

२७ वैशाख, काठमाडौं – अलराउण्डर हार्दिक पान्ड्या कप्तानीमा रहेको पाँच पटक च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आईपीएल  २०२४ मा दुई खेल अगावै उपाधि दौडबाट बाहिरिएको छ । बुधबार राती सनराइजर्स हैदराबादले लखनऊ सुपर जायन्ट्सलाई १० विकेटले हराएसँगै मुम्बई आधिकारीक रुपमा प्लेअफ दौडबाट बाहिरिने यस सिजनको पहिलो टोली बनेको छ । मुम्बई १२ खेलमा ४ […]

मुख्‍य समाचार राजनीति

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले गरे दाबी पेश

२७ वैशाख, विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका हुन् । सरकार गठनको आह्वान विरुद्ध स्वत कामचलाउ भएका […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार

लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार हुन्छ : राष्ट्रपति पौडेल

२७ वैशाख, विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताएका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)द्वारा आयोजित कार्यक्रमको उदघाटन गर्दै राष्ट्रपति पौडेलले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गरे । उनले भने,‘मुलुकभर सक्रिय लेखापरी क्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा […]

मुख्‍य समाचार राजनीति

नयाँ सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै मुख्यमन्त्री केदार कार्की

२७ वैशाख, विराटनगर । कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि स्वतः कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । बुधबार राति प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठन आह्वान गरेका थिए । आह्वानका विरुद्ध रिट दायरका लागि कार्की काठमाडौं पुगिसकेका छन् । एउटा […]

मुख्‍य समाचार समाचार समाज

माग पुरा नभए होटेल तथा पर्यटन श्रमिकहरुले आन्दोलन गर्ने

२७ वैशाख , काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्यसँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुनः कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रियस्तरका तीनवटा ट्रेड युनियनहरूले हानलाई छ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सेवा शुल्क कानुनी रूपमा प्राप्तिको निम्ति राष्ट्रिय स्तरका तीनवटा ट्रेड युनियनहरू नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक […]

समाचार समाज

लागूऔषध कारोबारीलाई समात्न बाँकेमा प्रहरीले गोली चलायो

२७ वैशाख, काठमाडौं । लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए । डीएसपी डाँगीका अनुसार कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको हो । उनले परियारको तिग्रामा […]

मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस संसदीय दलको बैठक स्थगित

२७ वैशाख ,काठमाडौं । शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बस्ने भनिएको कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने भनिएको बैठक कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको संसदीय दलको कार्यालयले जनाएको छ […]

अर्थ कर्पोरेट मुख्‍य समाचार

चन्द्र ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्ड

२७ वैशाख , काठमाडौं । नेपाल चाटर्ड एकाउन्टेन्ट संघलेउद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई कर्पाेरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ । ढकाललाई विहीबार एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानपत्रसहित खादा लगाएर सम्मान गरे । बिहीबार काठमाडौंमा आयोजित भेषमा आर्थिक सम्भावना बढाउन संकट सम्बन्धी राष्ट्रिय सम्मेलनमा अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, रोजगारी सिर्जना ,सामाजिक,आर्थिक विकासमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

पर्वतका ९१ साना उद्योग बन्द

२७ वैशाख, पर्वत । कोरोना महामारीसँगै आर्थिकमन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ वटा बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिए। चालु आवको चैत मसान्तसम्म ८० वटा नयाँ उद्योग दर्ता भएका छन् […]

मुख्‍य समाचार समाचार समाज

महोत्तरीका किसानले पाए उखुको भुक्तानी

२७ वैशाख, महोत्तरी । महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन् । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो । उखुको मूल्य भने समुचित निर्धारण नभएको भन्दै किसानले गुनासो गरेका छन् । “यसपालि उखु मिलबाट सबै रकम पाइयो,”,भङ्गाहा–४ रामनगरका किसान अरुण गिरी भन्नुहुन्छ, “तर उखुको मूल्य […]