सिरहाका सीडीओ र एसपीलाई फिर्ता बोलाउने निर्णय
काठमाडौँ । गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) राजेन्द्र देव पाण्डे र एसपी टेकुनन्द इवा लिम्बुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे मिजरब्याजी प्रति नरम भएको आरोप छ । गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार प्रमुख जिल्ला अधिकारीले आफूलाई हटाउँदा एसपीलाई पनि हटाउन माग गरेपछि एसपी लिम्बु पनि […]











