२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

टीआरसीका विवाद चाँडो टुंग्याउनेबारे प्रधानमन्त्रीसँग छलफल भयो : ओली

१९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटपछि ओलीले शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको जानकारी पत्रकारहरुलाई दिए । समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी […]

मुख्‍य समाचार समाचार समाज

मुग्लिन-नारायणगढ खण्ड २१ माघदेखि तीन साता दैनिक ४ घण्टा बन्द हुने

१९ माघ, चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुलको फाउण्डेशन बनाउन सडक बन्द गरेर भित्तो काट्ने कामका लागि अन्तिमपटक २१ दिनको म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैठकले माघ २१ गतेदेखि २१ दिनसम्म सडक दैनिक ४ घण्टा बन्द गरेर भित्तो काट्ने कामलाई निरन्तरता दिने निर्णय गरेको आयोजनाका इन्जिनियर सूचना अधिकारी कृष्ण […]

समाचार समाज

एमालेले बोलायो संसदीय दलको बैठक

१९ माघ, काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक दिई दिन नै मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठक आगामी २२ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल […]

राजनीति समाचार समाज

सिंहदरबारमा प्रचण्ड-ओली भेटवार्ता, सभामुख र राष्ट्रिय सभा अध्यक्षले पनि प्रधानमन्त्रीलाई भेट्दै

१९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डसँग आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि भेटवार्ता गर्दैछन् । यी भेट आगामी बजेट अधिवेशनसँग सम्बन्धित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ […]

खेलकुद मुख्‍य समाचार

आहा रारा पोखरा गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

१८ माघ, कास्की । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले एक/एक गोलको बराबरी खेलेका […]

मुख्‍य समाचार समाचार समाज

विचौलियाले ह्वाट्स एपमा कर्मचारीलाई पठाउँथे भिजिट भिसामा जानेको सूची

१८ माघ, काठमाडौं । भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोपमा पक्राउ परेका पदम लामाले विमानस्थलबाट कटाउनुपर्ने युवाको सूची अध्यागमनका कर्मचारीलाई ह्वाट्स एपमार्फत पठाउने गरेको बयान दिएका छन् । सिनामंगलको निमा छिरिङ टुर एण्ड ट्राभल्सका कर्मचारी लामाले सञ्चालक मनोज तामाङले भनेअनुसार आफूले ह्वाट्स एपमा युवाको सूची पठाउने गरेको बयान दिएका हुन् । सरकारी वकिलको रोहबरमा […]

समाचार समाज

काठमाडौंमा वर्षा, हिमाली भेगमा हिमपात

१८ माघ, काठमाडौ । बिहीबार काठमाडौं उपत्यकामा वर्षा भएको छ भने हिमाली उच्च भागमा भारीमात्रामा हिमपात भएको छ । उपत्यकाको ललितपुर र काठमाडौमा वर्षा भएको जल तथा मौसम पुर्वामान महाशाखाले जनाएको छ । यस्तै उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । हुम्लाको सिमकोट विमानस्थलमा भारी हिमपात भएको छ भने खप्तड राष्ट्रिय निकुञ्‍ज आसपास क्षेत्रमा […]

बैंक–वित्त

अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

१८ माघ, काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको सीआईबीका एक अधिकृतले बताए । ब्यूरोको टोलीले बिहीबार चौधरीसहित छालाजुत्ता कारखानाका सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई पक्राउ गरेको थियो […]

मुख्‍य समाचार समाचार समाज

तिलौराकोट विश्व सम्पदा सूचीमा सुचिकृतका लागि अन्तिम मनोनयन पेश

१८ माघ, बुटवल । प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ । फ्रान्सका लागि नेपाली राजदुत एंव यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधिर भट्टराईले युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई बुधबार औपचारिक रुपमा मनोनयन दस्तावेज […]

मुख्‍य समाचार समाचार समाज

वैदेशिक रोजगारीमा छ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ

१८ माघ, काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर बस्ने ३२ वर्षीय विकाश वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले जनाएको छ । पक्राउ परेका उनलाई प्रहरी आज सार्वजनिक गरेको हो । निजलाई ललितपुरको लेलेबाट पक्राउ गरिएको आज […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संसदमा दर्ता भयो राजनीतिक दल सम्बन्धी ऐनको संशोधन विधेयक

१८ माघ, काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा दर्ता गराएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नामबाट बिहीवार संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरिएको विधेयकमा अध्यादेश खारेज भइसकेकाले ऐनमा भएको साविककै व्यवस्था कायम राखि विधेयक दर्ता गरिएको छ । नेपालको संविधानको भाग २९ मा राजनीतिक […]

मुख्‍य समाचार

सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पक्राउ

१८ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सीजी चाँदबाग कम्पनीको नाममा सारेर हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि ठाकुरलाई पक्राउ गरेको सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् । सीआईबीले यो प्रकरणमा सीजी चाँदबाग […]