केन्द्रीय समितिमा ५१ प्रतिशत प्रत्यक्ष र ४९ प्रतिशत समानुपातिकबाट चुन्ने प्रस्ताव
१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको मंगलबारदेखि सुरु विधान सम्मेलनमा केन्द्रीय समिति प्रत्यक्ष र समानुपाति गरी मिश्रित प्रणालीबाट चयन गर्ने प्रस्ताव गरिएको छ । विधान मस्यौदा समितिले गरेको प्रस्तावलाई स्थायी समितिबाट परिमार्जन गरी सम्मेलनमा प्रस्ताव गरिएको हो । बैठकमा स्थायी समितिका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको मस्यौदा प्रस्तावमा १५१ जनाको केन्द्रीय समितिमा ५१ […]









