के हो टिकटकमा लोकप्रिय भइरहेको ‘एड सम कलर’ ट्रेण्ड ?
काठमाडौं । ‘आउने सालैमा लगनगाँठो, साइत जुराई’ यो बोलको गीत पछिल्लो समय टिकटकमा निकै चर्चामा छ । तपाईंले टिकटक चलाउँदै गर्दा यो गीत पक्कै हेर्नुभएको छ । टिकटक प्रयोगकर्तामाझ अत्यधिक रुचाइएको यो गीतमा भिडिओ बनाउँदा ‘एड सम कलर’ भन्ने ट्रेण्ड चलेको छ । जहाँ आफ्नो सादा जीवनमा रङ्ग भर्नेलाई प्रयोगकर्ताले जोडेको देख्न सकिन्छ । हालसम्म […]











