केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र र एनआरटी भिड्ने
१७ फागुन, काठमाडौं । डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लव र न्युरोड टिम (एनआरटी) जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार सम्पन्न सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र र एनआरटीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन् । यी दुईबीच शनिवार उपाधि भिडन्त हुनेछ । एनआरटीले […]











