२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

सेती नदीमा माछा मार्न जाँदा बेपत्ता भएका मानबहादुरको शव ५ दिनपछि भेटियो

१८ फागुन, काठमाडौं। पोखराको सेती नदीमा माछा मार्न जाने क्रममा सम्पर्कविहीन भएका ४५ वर्षीय सार्की (मानबहादुर) लामा तामाङ मृत भेटिएका छन् । फागुन १३ गते साँझबाट सम्पर्कविहीन रहेका उनको शुक्रबार बिहान करिब पौने ९ बजेको समयमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए । रानाका अनुसार तामाङको शव पोखरा-१५, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

द्वन्द्वग्रस्त मुलुकमा पठाउने व्यक्ति र एजेन्सीलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री खड्का

१८ फागुन, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले द्वन्द्वग्रस्त मुलुकको सेनामा भर्ना हुन नेपाली पठाउने व्यक्ति र एजेन्सीलाई कारबाहीको दायरमा ल्याउन सरकार क्रिाशील रहेको बताएका छन् । राष्ट्रिय सभामा शून्य र विशेष समयमा सांसदहरुले रुसी सेना र युक्रेनी सेनामा नेपालीहरु भर्ना हुन गएको सम्बन्धमा सरकारको जवाफ माग गर्दै आएका थिए । शुक्रबार जवाफ दिँदै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उपप्रधानमन्त्री खड्काको दाबी : गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै चल्छ

१८ फागुन, काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएको भन्दै गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गरे । उनले भने, […]

सरकारलाई सभामुखको रुलिङ : २१ गते संसदमा उपस्थित भएर जवाफ दिनू

१८ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरले विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । विपक्षी दलहरुले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका विषयमा सरकारको जवाफ माग्दै आएका छन् । १४ फागुनको बैठकमा सभामुखले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका थिए । तर, शुक्रबारको […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

जाँडरक्सी खाने गाउँका ४० जनालाई दोसल्लाले सम्मान !

१८ फागुन, पाल्पा । हाम्रो समाजमा जाँडरक्सी खाएर होहल्ला गर्दै हिँड्ने मान्छेलाई हेयको दृष्टिले हेरिन्छ, गाली गरिन्छ। जथाभावी जाँडरक्सी खाँदै हिँड्नेको व्यक्तिगत स्वास्थ्य पनि राम्रो हुँदैन। घर परिवार लथालिंग हुन्छ। परिवारमा सधैँ झैझगडा हुन्छ। उनीहरु समाजमा सम्मानित जीवन पनि बाँच्न पाउँदैनन्। ‘जँड्याहा’ उपनामले अपहेलितसमेत हुन्छन्। जाँडरक्सी खाएर जथाभावी गर्दै हिँड्ने धेरै मान्छे कानुनी कारबाहीमा पनि […]

मुख्‍य समाचार समाचार समाज

मोरङमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु, पाँचजना घाइते

१८ फागुन, मोरङ । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मुख्यसचिव अर्यालले गरे ग्रामीण दूरसञ्चार कोषको ७० करोड दुरुपयोग

१८ फागुन, काठमाडौँ । ‘सेक्युरिटी प्रिन्टिङ सेन्टर’ का उपकरण खरिदसम्बन्धी भ्रष्टाचार मुद्दाका अभियुक्त विकल पौडेलसँग ‘सन्दिग्ध आर्थिक लेनदेन’ मा जोडिएका मुख्यसचिव बैकुण्ठ अर्याल टेरामक्स उपकरण खरिदमा पनि अख्तियारको अनुसन्धानमा छन्। दूरसञ्चार प्राधिकरणसँग बजेट नभए पनि ग्रामीण दूरसञ्चार कोषको ७० करोड दुरुपयोग गरेर टेरामक्स प्रविधिको खरिद प्रक्रिया अघि बढाइएको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका […]

खेलकुद समाचार समाज

त्रिकोणात्मक टी-२० आई सिरिज : नामिबियालाई हराउनै पर्ने दबाबमा नेपाल

१८ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो । नेपाल शीर्ष दुईमा रहँदै […]

खेलकुद मुख्‍य समाचार

फेरि अभागी नेपाल, पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै उपविजेता

१८ फागुन, काठमाडौं । नेपालले राष्ट्रिय महिला फुटबल टिम वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको छ । साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित भएपछि नेपाल उपविजेतामै समेटियो । जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय […]

मुख्‍य समाचार समाचार समाज

एकैपटक ४३ जना सहसचिवको सरुवा (सूचीसहित)

१७ फागुन, काठमाडौं । एकैपटक ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । १४ फागुनको मन्त्रिपरिषद बैठकले बढुवापछि पदस्थापन हुने २९ जनासहित ४३ सहसचिवको जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा तोक्ने र हेरफेर गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ फागुनमा ४० जना सहसचिवको नाम सरुवा तथा पदस्थापनका लागि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सिटौलालाई राष्ट्रियसभा अध्यक्ष नछाड्ने प्रचण्डको संकेत, भन्छन्- घटनाक्रम अलि भिन्न ढंगले अगाडि गए

१७ फागुन, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृष्णप्रसाद सिटौला नै आए राष्ट्रिय सभा अध्यक्षमा सकारात्मक रुपमा सोच्ने वचन सत्ता साझेदार नेपाली कांग्रेसलाई दिएको स्वीकार गरेका छन् । तर अहिले परिस्थिति फेरिएको भन्दै उनले सिटौलालाई समर्थन नगर्ने संकेत गरेका छन् । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय […]

मुख्‍य समाचार समाचार समाज

हाजिर जमानीमा रिहा भए लघुवित्तका ऋणीहरु

१७ फागुन, काठमाडौं । संसद भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरुलाई रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हाजिर जमानीमा छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । देशका विभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्त ऋणीहरु १४ फागुनमा संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए । प्रहरीले ४८ […]