३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार

दूध र गोबर बेचेर मासिक १ लाख ५० हजार कमाउँछन् कृष्ण मोहन

  २५ चैत, कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरमा रहेको कृष्ण-मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा सात जनाले रोजगारी पनि पाएका छन् । विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एक सय ११ गाई […]

मुख्‍य समाचार समाचार समाज

लुम्बिनीका मुख्‍यमन्त्रीले लिए शपथ, ४ सदस्यीय मन्त्रिपरिषद गठन

२५ चैत,बुटवल । लुम्बिनीका मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले पद तथा गोपनियताको शपथ लिएका छन्। शपथसँगै मुख्यमन्त्री महराले तीन जनालाई मन्त्री नियु पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद गठन गरेको हो । नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् । अर्घाखांचीका आचार्य एमाले संसदीय दलका […]

मुख्‍य समाचार समाचार समाज

‘सरकारले द्वन्द्वपीडित परिवारलाई न्याय दिन ढिलो गर्‍यो’

२५ चैत, काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनका लागि सरकारले आलटाल गरिरहेको सरोकारवालाहरूले गुनासो गरेका छन् । आइतबार द्वन्द्व प्रभावित सरोकार केन्द्र दाङ र एम्नेष्टी इन्टरनेशनलले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सरवकारवालाहरूले न्यायको निरूपण अझै नभएको बताएका हुन् । कार्यक्रममा मानव अधिकार आयोगका सदस्‍य मुरारी खरेलले राज्‍य नागरिकलाई कब्जामा लिई यातना दिएर मारिनु नै गम्भीर प्रकृतिको […]

मुख्‍य समाचार राजनीति

मुख्यमन्त्री खगराजले ३ जनाको मन्त्रिपरिषद बनाउँदै, मनाङे पाँचौ पटक मन्त्री हुँदै

२५ चैत, पोखरा । गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै सपथ लिने भएका छन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे)सहितको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त हुँदैछन् । संविधानको धारा १६८ ९२० बमोजिम दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाल ए लाई आयरल्यान्डले दियो २८५ रनको लक्ष्य

२५ चैत, काठमाडौं । ओपनर स्टेफन डोहेनीको शतकमा आयरल्यान्ड ए ले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनायो । आयरल्यान्डका स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक […]

मुख्‍य समाचार राजनीति

गण्डकीमा खगराज मुख्यमन्त्री नियुक्त, सर्वोच्च जाने तयारीमा कांग्रेस

२५ चैत, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे)सहित ३१ सदस्य पुर्‍याएर दलका तर्फबाट खगराजलाई मुख्यमन्त्री […]

मुख्‍य समाचार समाचार समाज

सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख लुटियो

२५ चैत, जनकपुरधाम । सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् । सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ […]

मुख्‍य समाचार राजनीति

सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन, ६ जना पक्राउ

२५ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ । बिहान कार्यालय समय सुरु हुनासाथ गरिएको प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्यहरु सुशान्त तामाङ, बिकाश भण्डारी, महेश्वर पौडेल, शंकर ढकाल, शिव चौधरी र सुश्मित खड्का लगायत […]

मुख्‍य समाचार राजनीति

मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस

२५ चैत, गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आज निवेदन बुझाएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए । नेता अधिकारीलाई एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपालले टस हारेर फिल्डिङ गर्दै, आरिफ र कमललाई विश्राम

२५ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आज रुपेशसिंह, विकाश आग्री, रञ्जित कुमार र अर्जुन कुमाललाई खेलाएको छ । पछिल्लो […]

खेलकुद मुख्‍य समाचार

नेपालले आज भारतमा गुजरातसँग फाइनल खेल्दै

२५ चैत, काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो । उता गुजरातले बरोडालाई […]

अर्थ मुख्‍य समाचार

डोटीमा प्याजखेतीप्रति बढ्दो आकर्षण

२५ चैत, डोटी । डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याजखेती गरेका छन् । विसं २०६१ देखि कृषिकर्म गरिरहेका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गरेका थिए । कृषि ज्ञान केन्द्र […]