आ.व. २०८०÷०८१ मा नेपाली अर्थतन्त्र क्रमशः सुधार हुने एडिबीको प्रक्षेपण
२९ चैत , काठमाडाै । आ.व. २०८०÷०८१ मा नेपाली अर्थतन्त्र क्रमशः सुधार हुने एडिबीको प्रक्षेपण नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०÷०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एशियाली विकास परिदृश्य) २०८० ले आर्थिक वर्ष २०८०÷८१ मा नेपाली अर्थतन्त्र ३.६ […]











