१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा रजौरे

१४ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिएका छन् । उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका […]

मुख्‍य समाचार

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

१४ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै भौतिक पूर्वाधार […]

मुख्‍य समाचार राजनीति

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने

१४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा सार्वजनिक सवारी साधन पनि निर्वाध सञ्चालन गर्न दिने निर्णय गरेको छ । आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिइसकेको छ । यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट […]

मुख्‍य समाचार समाचार

धादिङका विद्यार्थीले बनाए विद्युतीय गाडी

१४ वैशाख, धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् । दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

४ वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु

१४ वैशाख, काँक्रेविहार । कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ । उक्त तथ्याङ्कअनुसार मुगुमा रु ३१ करोड २८ लाख ४४ हजार बराबरको क्षति भएको छ । त्यस्तै, जुम्लामा रु ११ करोड ६६ लाख […]

मुख्‍य समाचार राजनीति

अर्थमन्त्री र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

१४ बैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमानपुन र चिनियाँअन्तर्राष्ट्रिय सहयोग एजेन्सीकाअध्यक्षलुओ चोउहुईबिच भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमासात सदस्यीयचिनियाँ प्रतिनिधिमण्डल र नेपालीअधिकारीहरुबिचभएको उक्त भेटवार्तामा नेपाल र चीनबिचआर्थिक सहयोग समझदारीमा हस्ताक्षरभएको छ । चिनियाँलगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइननिर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यताअध्ययनलगायतका क्षेत्रमालगानी गर्न चाहेको बताइएको छ । भेटवार्तामा अर्थमन्त्रीपुनले नेपालमाहुनलागेको तेस्रो लगानीसम्मेलनमाचीन सरकारको तर्फबाट उच्चस्तरीय […]

अन्तर्राष्ट्रिय राजनीति

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

१४ बैशाख, काठमाडौ । भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड गर्मीबाट प्रभावित मुलुकका केही भागमा लाखौँ मतदाता मतदान केन्द्रहरूबाहिर लाइनमा उभिएका थिए । जुनको प्रारम्भमा सम्पन्न हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अपेक्षा गरिएको छ । यद्यपि गत साताको पहिलो चरणको मतदानमा सन् २०१९ को पछिल्लो […]

मनोरन्जन समाचार

‘पूर्णबहादुरको सारङ्गी’मा प्रकाश सपुत

१४ बैशाख, काठमाडौं । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा खुलाइएको छैन । सेभेन सिज सिनेमाजले निर्माण गर्ने फिल्ममा सरोज पौडेलको […]

मुख्‍य समाचार समाज

भूकम्पपिडित ऋषि भन्छन : ४ दिनपछी मुस्किलले बाचे‌‌‌‍‍

‘भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि’ १४ वैशाख, अर्घाखाँची । ९ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किन्छन्। जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि हुन्थ्यो भन्ने लाग्छ तर बेलाबेलामा झस्काइरहन्छ उनलाई । विदेश जाने भनेर घरबाट निस्किएका उनी विदेश पुग्न […]

खेलकुद मुख्‍य समाचार राजनीति

बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने

१३ वैशाख, काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेटमा नेताहरुका नाउँमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ । नयाँ आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले कुल १८ खर्बको सिलिङ तोक्दा युवा तथा खेलकुद मन्त्रालयको भागमा ३ अर्ब १९ करोड बिनियोजन गर्ने गरी योजनाहरु पेश गर्न भनिएको छ । आर्थिक वर्ष २०८०/८१ मा […]

मुख्‍य समाचार राजनीति

उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम

१४ बैशाख,इलाम । यही वैशाख १५ मा हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबैखाले तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विहीबार स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायतको तयारीलाई अन्तिम चरणमा पुर्याइरहेका छन् […]

मुख्‍य समाचार समाचार

चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण

१४ वैशाख, चितवन । चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख अनुदानबाट विपन्न ती घर निर्माण गरिएका हुन् । पालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । अब एक महिनाभित्रमा […]