२७ बैशाख २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति

अर्थमन्त्री र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

१४ बैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमानपुन र चिनियाँअन्तर्राष्ट्रिय सहयोग एजेन्सीकाअध्यक्षलुओ चोउहुईबिच भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमासात सदस्यीयचिनियाँ प्रतिनिधिमण्डल र

नेपालीअधिकारीहरुबिचभएको उक्त भेटवार्तामा नेपाल र चीनबिचआर्थिक सहयोग समझदारीमा हस्ताक्षरभएको छ ।
चिनियाँलगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइननिर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यताअध्ययनलगायतका क्षेत्रमालगानी गर्न चाहेको बताइएको छ ।

भेटवार्तामा अर्थमन्त्रीपुनले नेपालमाहुनलागेको तेस्रो लगानीसम्मेलनमाचीन सरकारको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डल आएकोमा खुःसीव्यक्त गरे । उनले चीनसँगको विचारको आदनप्रदान गर्न पाउँदाखुशीव्यक्त गरे ।

उनले भने,‘नेपालमा हुन लागेको सम्मेलनमाचीन सरकारको तर्फबाट यहाँको नेतृत्वमाउच्चस्तरीय प्रतिनिधिमण्डल आएको छ । यहाँहरु धन्यवादव्यक्तगर्न चाहन्छु । नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्ध र सहयोगको विषयमा यसअघि कुरा गरिसकेका छौं । यहाँहरुसँग विचारको आदानप्रदान गर्न पाउँदाखुशीव्यक्त गर्न चाहन्छु ।’

उनले विभिन्नप्रयास र सुधारका बाबजुदपनिहाम्राआयोजनाहरु समयमा सम्पन्नहुननसकेको भन्दै चीन सरकारको लगानी र सहायताआगामीदिनमाथपहुने र स्वीकृत आयोजनाको कार्यान्वयनपनि छिटो हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्