२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज

कतारबाट फर्केका नेपाली सिनामंगलमा बन्धक, २ जना पक्राउ

१८ वैशाख, काठमाडौं । कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ । सोमबार कतारबाट काठमाडौं आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा सिनामंगलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीले सिकेन्द्रलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई पक्राउ गरेको छ । उनीहरुले सिकेन्द्रलाई ४ […]

मुख्‍य समाचार समाचार समाज

ललितपुरको आनन्दवनमा भीषण आगलागी, ९३ जना बिरामीलाई अन्यत्र सारिसयो

१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका- ६ आनन्दवनमा लागेको डढेलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीहरु खटिएका छन् । डढेलोका कारण आनन्दवनमा रहेको कुष्ठरोग अस्पताल पनि जोखिममा परेपछि त्यहाँ रहेका ९३ जना बिरामीलाई पनि अन्यत्र सारिएको छ । आगो निभाउन ललितपुर महानगरपालिकाको बारुणयन्त्र पनि परिचालन गरिएको छ ।

कर्णाली प्रदेस समाचार समाज

पालिया प्रहरीले नेपाली दुर्व्यसनीहरूको सूची बनाउन थाल्‍यो

१८ वैशाख, धनगढी । भारतको पलिया प्रहरीले नेपाली दुर्व्यसनीहरूको सूचि बनाउन थालेको छ । धनगढीसँग सीमाना जोडिएको भारतीय बजार पलियामा नेपाली दुर्व्यसनीहरूको सङ्ख्या बढेपछि प्रहरीले सूची बनाउन थालेको हो। भारतीय प्रहरीका अधिकारी यादवेंद्र यादवका अनुसार पलिया सहर लागुऔषध सेवनकर्ताहरूको अखडा बन्दै गएको छ। नेपाली सेवनकर्ताहरूको कारण सहर नै बदनाम हुन थालेकाले उनीहरूको सूचि तयार गर्न […]

मुख्‍य समाचार समाज

४० लाख बराबरको हार्डवेयरका सामानसहित भारतीय नागरिक पक्राउ

१८ वैशाख,धनगढी।  कैलाली प्रहरीले ४० लाखको हार्डवेयरका सामानसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ धनगढी उपमहानगरपालिका–४ को हरि ओम हार्डवेयर एण्ड सप्लायर्सको गोदाममा सोमवार प्रहरीले छापा हानेको हो। गोदामबाट ट्रकसहित ४० लाखको भन्सार छलीको सामान र सञ्चालक भारतको लखिमपुर पलिया कलाका ४४ वर्षीय आशिष् गुप्तालाई पक्राउ गरिएको कैलाली प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौँमा वायु प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

१८ वैशाख, काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिममा नाउपाकी थापा कृषि मन्त्री बनिन्

 १८ वैशाख, धनगढी । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । थापालाई प्रदेश प्रमुख मियाँले सपथ ग्रहण गराएका हुन् । मंगलबार बिहान […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कोशीमा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको पत्र : गैरसंवैधानिक अभ्यास नहोस्

१८ वैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई पत्र लेखेर गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङलाई तीन पृष्ठ लामो पत्र बुझाउँदै मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट पारित भएको संकल्प प्रस्ताव गैरसंवैधानिक भएको जिकिर गरेका छन् ।   संविधानको मर्म र भावनाविपरीत धारा १६८ को कुनै उपयुक्त धारा प्रयोग […]

मुख्‍य समाचार समाचार समाज

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

 १८ वैशाख, दाङ,  २०८१ वैशाख १६ गते देउखुरी दाङ, मा बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो । सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका–७ हाडबासका  खिमलाल  खत्री गएका थियो । गाउँले सबै त्यहीँ गएको समयमा छिमेकीको एक घरमा आगोले भेट्यो । त्यही आगोले खत्रीको घर पनि भेट्यो। घरभित्र रहेको सबै अन्नपात जलेर […]

अर्थ मुख्‍य समाचार

सुनको मुल्यमा स्थिर, चाँदी भने घट्यो

१८ वैशाख, काठमाडौं । मंगलबार सुनको मुख्‍य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मुल्‍य तोलामा ४ सय रुपैयाँ घटेको थियो । वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ […]

प्रदेस समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

१८ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो । बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले प्रदेश सभामा २१ गते विश्वासको […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भोजपुरका अग्निपीडित परिवारलाई नगद हस्तान्तरण

१८ वैशाख, भोजपुर। भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । पीडितपरिवारलाई विदेशमा रहेका नेपालीबाट सङ्कलित रु दुई लाख ८३ हजार आठ सय १० हस्तान्तरण गरिएको हो । गत चैत ३ गते भोजपुर नगरपालिका–१२ टक्सारका पाँच परिवार र वैशाख ११ गते सोही नगरपालिका–८ पोखरेका पाँच परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । कोशी […]

मुख्‍य समाचार समाचार समाज

ललितपुरको आनन्द वनमा डढेलो, कुष्ठरोग अस्पतालमा सतर्कता

१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा डढेलो सल्किँदा कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ । लेलेतर्फको जंगलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो । त्यहाँ रहेको आनन्द वन अस्पतालको करिब ७ सय मिटर नजिकै डढेलो आइपुगेको प्रहरीले जनाएको […]