नेपालले तेस्रो खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दै
१९ वैशाख, काठमाडौं । घरेलु टोली नेपालले पाँच टी२० सिरिज अन्तर्गत तेस्रो खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पाँच खेलको सिरिज सुरुवाती दुई खेल सकिँदा १–१ को बराबरीमा छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले […]











