संसदीय छानविन समिति गठनमा कांग्रेस अडिग
२८ वैशाख , काठमाडौं । नेपाली कांग्रेस संसदीय छानविन समिति गठन गर्नुपर्ने बटमलाइनमा अडिक देखिएको छ । सहकारीको रकम अपचलनसम्बन्धीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएको कांग्रेसले यसबारे निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग कायम राखेको हो । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले सहकारीमा उनको संलग्नताको प्रमाण […]











