दलका प्रमुख सचेतकहरुसँग परामर्श गर्दै सभामुख
१ जेठ, काठमाडौं । संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । सभामुख घिमिरेले दिउँसो १२: ३० बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लागेका हुन् । अपरान्ह ३ बजे संसदका दुवै सदनको संयुक्त वैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । यसअघि संसदको कार्यव्यवस्था समिति […]











