२३ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

दलका प्रमुख सचेतकहरुसँग परामर्श गर्दै सभामुख

१ जेठ, काठमाडौं । संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । सभामुख घिमिरेले दिउँसो १२: ३० बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लागेका हुन् ।

अपरान्ह ३ बजे संसदका दुवै सदनको संयुक्त वैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । यसअघि संसदको कार्यव्यवस्था समिति बसेर संयुक्त वैठकको तयारी र कार्यसूचि निर्णय गर्नुपर्ने छ ।

सभामुखले यिनै बिषयमा परामर्श गर्न प्रमुख सचेतकहरुसँग बस्न लागेका हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि