३ चैत्र २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार

पञ्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित

३ जेठ , काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दोस्रो स्थनमा रहेको राजस्थान रोयल्सले लगातार चौथो हार बेहोरेको छ । राजस्थानले प्लेअफमा स्थान पक्का गरेपनि शीर्ष २ मा रहन नसक्ने खतरा पनि बढेको छ । आइपीएलमा कोलकाता नाइटराइडर्सले मात्रै शीर्ष २ मा रहेन पक्का गरेको छ । अब शीर्ष २ मा रहनका लागि राजस्थानले […]

मुख्‍य समाचार समाचार

आज कोशी, बागमती र कर्णालीमा पानी पर्ने सम्भावना

३ जेठ , काठमाडौं । आज देशका केही भू–भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोसी र मधेस प्रदेशसहित पहाडी भू–भागमा आंशिक बदली भएको छ भने […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

२ जेठ, काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि बुधबार गोली प्रहार भएको छ। धेरै गोली लागेर उनी गम्भीर घाइते भएको द न्यूयोर्क टाइम्सले जनाएको छ। यो घटनालाई त्यहाँको सरकारले फिकोको हत्या प्रयास भनेको छ। एक सरकारी बैठक सकेर बाहिर निस्किँदै गर्दा फिकोमाथि थुप्रै पटक गोली प्रहार भएको हो। स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाका अनुसार गोली हानेको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

सन्दीपको प्रतिक्रिया : फैसलालाई सम्मान गरेर अगाडि बढ्छु

२ जेठ, काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको छ । सफाइ पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आफूलाई फसाएर दोषी करार गरिएको बताए । पहिलादेखि नै आफूले निर्दोष भएको जिकिर गरेको स्मरण गर्दै […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

भागबण्डा मिलाउन बागमतीमा मन्त्रालय फुटाइयो

२ जेठ, हेटौंडा । बागमतीमा सत्ता साझेदार दलहरुबीच भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको एक मन्त्रीले बताए । नयाँ मन्त्रालय खडा गरेपछि डेढ महिनादेखिबिना विभागीय मन्त्री रहेकी एकीकृत समाजवादीकी नेतृ रमा आलेमगरले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएकी छन् […]

मुख्‍य समाचार समाचार समाज

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

२ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ । हेर्नुहोस् मूल्‍य :  

मुख्‍य समाचार समाचार समाज

पाल्पामा जीप दुर्घटना हुँदा १४ जना घाइते

२ जेठ, पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बुधबार दिउँसो नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जीप साँझ पौने ६ बजेतिर दुर्घटना भएको हो । निस्दीको मतियार डाँडामा भएको दुर्घटनामा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो

२ जेठ , काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध  पार्टी अध्यक्ष उपेन्द्र यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपा नेपालका अध्यक्ष यादवले गत वैशाख २३ गते भएको जसपा विभाजनविरुद्ध निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सर्वोच्चले बुधबार सुनुवाइ गर्दै निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

२ जेठ , काठमाडौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो । सङ्गठनले बुधबार युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गरेको छ । डब्ल्युएचओको युरोप शाखाका निर्देशक हान्स क्लुजले विज्ञप्तिमा भने, “नुनको सेवनलाई २५ […]

खेलकुद मुख्‍य समाचार

क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा

२ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन्।

मुख्‍य समाचार समाचार साहित्य/ समाचार

मिथिला संस्कृति समाजद्वारा विभिन्न व्यक्ति सम्मानित

२ जेठ, काठमाडौ । मिथिला संस्कृति समाजले मिथिला र जनकपुरको सांस्कृतिक क्षेत्रमा सक्रिय विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा समाजद्वारा आयोजित “सीता प्राकट्य दिवस समारोह” मा आज ति व्यक्तिलाई सम्मान गरिएको हो । त्यसअवसरमा जसमाडा रोणा झा, मिथिला नाट्यकला परिषद्की रिना रिमाल, पत्रकार अर्चना झा, कलाकार महेश कुमार, कृष्णकुमारी साहलगायतलाई सम्मान गरिएको […]

मुख्‍य समाचार समाचार समाज

‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’

२ जेठ,काठमाडौँ । भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले निर्माणाधीन राममन्दिरमा बन्ने ‘रामदरबार’मा नेपालको धनुष राख्न सकिने बताएका छन्। नेपाल भ्रमणमा रहेका राय र नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँगको भेटमा उनले धनुषयज्ञमा आधारित अयोध्या र जनकपुर तथा सीता र रामको सम्बन्धलाई जीवन्तता दिन मन्दिरमा सो प्रतीक राख्न आफूले पहल गर्नेसमेत बताए। […]