३ चैत्र २०८२, मंगलवार
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईलाई

४ जेठ , काठमाडौं । ट्रान्स वुमनहरुको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता स्वरुप आयोजना गरिएको ‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईले पहिरिएकी छन् । १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै राईले मिस पिंकको उपाधि उचालेकी हुन्। राईले १ लाख रुपैयाँ नगद पुरस्कार समेत पाएकी छन्। ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका […]

खेलकुद मुख्‍य समाचार समाचार

सनराइजर्स हैदरावाद प्ले अफमा

४ जेठ  काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल रद्द भएको छ । हैदरावादमा बिहिबार साँझदेखि रातिसम्मै पानी परेपछि दुवै टिमले एक –एक अंक लिएर खेल रद्द भएको हो । खेल रद्द भएपछि हैदरावाद प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ । अब टोलीले मे १९ मा हुने खेलमा पञ्जाबलाई हराएर […]

अर्थ मुख्‍य समाचार

डलर स्थिर हुँदा बढ्यो युरो र पाउण्डको भाउ

४ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर बिहीबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ […]

मुख्‍य समाचार समाचार

आजदेखि दुई दिन तराईमा अत्याधिक गर्मी हुने, तातो लहरबाट बच्न विभागको आग्रह

४ जेठ , काठमाडौं । शुक्रबार कोशी र मधेश प्रदेश लगायत अन्य स्थानका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग-हावा हुरी सहित हल्का वर्षाको सम्भावना […]

खेलकुद मुख्‍य समाचार

नेपालले अमेरिका र क्यानडासँग विश्वकप वार्मअप खेल खेल्ने

४ जेठ, काठमाडौं । नेपालले आईसीसी टी२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ । विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ । आईसीसी टी–२० विश्वकप आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज […]

खेलकुद मुख्‍य समाचार

नेपाललाई एक खेल अगावै सिरिज

४ जेठ, काठमाडौं । नेपालले दोस्रो टी-२० अभ्यास खेलमा विनवार्डस भोलक्यानोजलाई ४९ रनले हराएको छ । योसँगै सिरिज नेपालले एक खेल अगावै जितेको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । १ सय ८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८.५ ओभरमा १३० रनमा अल आउट भयो। ओपनर तथा कप्तान किमानी मेलिउसले सर्वाधिक ५० […]

राजनीति

संसदमा कांग्रेस र एमालेका सांसदबीच घम्साघम्सी (भिडियोसहित)

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो । सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरिरहेका थिए । त्यही बेला सत्तारुढ सांसदहरु उठेर गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग […]

मुख्‍य समाचार समाचार समाज

बारबरा फाउन्डेसन खोज पत्रकारिता पुरस्कारबाट ४ पत्रकार पुरस्कृत

३ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे खोजमूलक समाचार लेखेका पत्रकारद्वय देवेन्द्र भट्टराई र मातृका दाहालले १६ लाख रुपैयाँको ‘बारबरा फाउन्डेसन खोजी पत्रकारिता पुरस्कार २०२४’ प्राप्त गरेका छन् । बारबरा फाउन्डेसनले खोजमूलक समाचार लेखेवापत पत्रकारद्वयलाई पुरस्कृत गरेको हो । त्यस्तै, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणबारे समाचार लेख्ने पत्रकार दीपा दाहाल र धितोपत्र बजार […]

मुख्‍य समाचार समाचार समाज

भारतीय दुई कम्पनीको मसलाको आयातमा तत्काल रोक

३ जेठ, काठमाडौं । नेपालले भारतमा उत्पादित दुई मसला कम्पनीको ब्राण्डको आयातमा तत्काल रोग लगाउने निर्णय भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतका एमडीएच र एभरेस्ट ब्राण्डका चार वटा मसलाको गुणस्तरमा प्रश्न उठेपछि बिहिबार रोक लगाउने निर्णय गरेको हो । विभागका महानिर्देशक मतिना जोशी वैद्यका अनुसार एमडीएच र एभरेस्ट ब्राण्डका का साम्बर […]

मुख्‍य समाचार राजनीति

माओवादी सांसद सापकोटा भन्छन् : कांग्रेसले माफी माग्नुपर्छ

३ जेठ, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा बिहीबार भएको गतिविधिका लागि कांग्रेसले माफी माग्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि कांग्रेस सांसदहरु उनलाई रोक्न गएका थिए । त्यसक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले अध्यक्ष केपी शर्मा […]

मुख्‍य समाचार समाचार

सुन लुकाएर अपहरणमा परेको नाटक गर्दा पक्राउ

३ जेठ , काठमाडौं ।वैदेशिक रोजगारीबाट फर्किँदा अवैधरुपमा ल्याएको सुन सम्बद्ध धनीलाई नदिन अपहरणमा परेको नाटक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड–५ बस्ने इलामको सूर्योदय–१४ का ३८ वर्षीय सूर्यबहादुर समाल मगर छन् । बुधबार बिहान ललितपुरको गोदावरी–६ सडक किनारमा एक जना घाइते लडिरहेको खबर प्रहरीले पाएको थियो । […]

मुख्‍य समाचार राजनीति

सभामुख एउटा नेताको आदेशपालकको भूमिकामा देखिनुभयो : गगन थापा

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार प्रतिनिधिसभामा भएको घटनाको मूल जिम्मेवारी सभामुख देवराज घिमिरेको भएको बताएका छन् । बिहीबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी उनले सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेका बेला जबर्जस्ती संसदलाई कार्यसूचीमा प्रवेश गराएको बताए । ‘आज सदनभित्र जे अप्रिय स्थितिको […]