२४ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाज

मनसुन केही दिनलाई निष्क्रिय, न्यूनचापीय रेखा दक्षिणतर्फ सर्दै

२४ असार , काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज(सोमबार)देखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जाने जनाएको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रूपमा दक्षिणतर्फ सर्दै जाने छ । विभागका अनुसार मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम […]

मुख्‍य समाचार समाचार समाज

फुड रियालिटी शो ‘शेफ नेपाल’को ग्राण्ड फिनाले शनिबार

२४ असार , काठमाडौँ । नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहीवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ ।आउँदो शनिबार शेफ नेपालको एकजना उत्कृष्ट प्रतिस्पर्धी पहिलो फुड रियालिटी शोको पहिलो विजेता छनोट हुने […]

मुख्‍य समाचार समाचार समाज

पशुपतिमा हुने कोटीहोम महायज्ञका लागि ट्याक्सी र्याली

२४ असार , काठमाडौं । पशुपतिस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको छ । सोमबार काठमाडौंको गौशलामा मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने कोटीहोम महायज्ञको प्रचारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको हो । मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको […]

मुख्‍य समाचार समाचार समाज

सहकारी पीडितको बचत रकम सरकारले फिर्ता गर्दैन् : समिति

२४ असार , काठमाडौं । सहकारी छानविन संसदीय समितिले सहकारी पीडितको बचत रकम सरकारले फिर्ता गर्न नसक्ने अवस्था रहेको जनाएको छ । समितिले सम्बन्धित सहकारीबाट नै फिर्ता गराउनुपर्ने प्रष्ट पारेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सूर्य थापाले अहिले अर्थतन्त्रको अवस्था हेर्दा सरकारले पीडितहरुको बचत फिर्ता गर्न सक्ने अवस्था नरहेको भन्दै कानुनी प्रकृयाबाट […]

अर्थ मुख्‍य समाचार समाज

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

२४ असार , ‌‌‌‌‌‌‌‌‌‌‌‌काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ को अङ्कमा कायम भएको हो । आज तीन सय २४ कम्पनीको एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता शेयर ५९ हजार […]

मुख्‍य समाचार समाचार समाज

बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

२४ असार , महेन्द्रनगर कञ्चनपुर । कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन् । पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। सृजना र लक्ष्मीको शव […]

मुख्‍य समाचार समाचार समाज

अक्षय कोष स्थापना

२४ असार , दमक झापा । दमक बहुमुखी क्याम्पसमा शैक्षिक वृद्धिविकासमा सहयोग पु¥याउने उद्देश्यले रु एक लाख ५० हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरिएको छ । क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष रीता बस्नेत श्रेष्ठले स्वर्गीय ससुराबुवा इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा रु एक लाख ५० हजार पाँच सय ५५ को कोष स्थापना गर्नुभएको हो । […]

मुख्‍य समाचार समाचार समाज

एक करोड ८९ लाखको सामान बरामद

२४ असार , वीरगञ्ज पर्सा । पर्सा प्रहरीले बिनाबिलको रु एक करोड ८९ लाख पर्ने हार्डवेयरका सामान बरामद गरेको छ । प्रहरीले दुई ट्रकसहित सो सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेको ना६ख ४०५८ र ना३ख १८७ नं को दुई ट्रकबाट सो समान बरामद […]

मुख्‍य समाचार राजनीति समाज

संसद गीतबाट सवाल–जवाफ

२४ असार , काठमाडौँ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ । एमालेले आफ्ना मन्त्रीहरुको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विचार : सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा ऐतिहासिक फड्को

२४ असार , काठमाडौँ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको डेढ वर्ष पूरा भएको छ । तीन ‘स’ अर्थात् सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोच बनाएर अघि बढेको सरकारले यी तीनवटै क्षेत्रमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । सुशासनका पक्षमा सरकारले लिएको दृढता र चालेका कदमका कारण सुशासनको क्षेत्रमा […]

मुख्‍य समाचार समाचार समाज

राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण

२४ असार , गण्डकी । निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ । स्तरोन्नतिको चरणमा रहेका पोखरा–मुग्लिन र हरिचोक–याम्दी सडक समयमै नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२९ […]

मुख्‍य समाचार समाचार समाज

आलेख : समयमै सकिएनन् खानेपानीका ठूला आयोजना

२४ असार , काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पुराना तीन नगर धुलिखेल, बनेपा र पनौतीका लागि सञ्चालित काभ्रेपलाञ्चोक एकीकृत खानेपानी आयोजनाको समयसीमा सकिएको नौ वर्ष हुँदा पनि अझै काम सम्पन्न भएको छैन । आयोजना समयमै सम्पन्न नहुँदा जनताले खानेपानी सुविधा पाउन सकेका छैनन् । पाँचखाल बृहत् खानेपानी आयोजनाको समय सकिएपछि १४ महिना थपिए पनि समयमा निर्माण सम्पन्न […]