३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ

६ जेठ, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित सोरबिस्ना गाउँका गुरुङहरु लोपोन्मुख अवस्थामा पुगेको सती घाँटु नाँच संरक्षणमा जुटेका छन् । गाउँपालिकाका अन्य गुरुङ बस्तीहरुमा घाटु नचाउँन छाडे पनि यहाँका स्थानीय त्यसको संरक्षणमा लागेका छन् । स्थानीय सुजन गुरुङले पहिले इच्छाकामना गाउँपालिकाका अधिकांश गुरुङ गाउँमा घाँटु नचाइने गरिए पनि पछिल्लो समय यो नाच हराउने […]

मुख्‍य समाचार समाचार समाज

नँया विकास : पुल एकातिर, खोला अर्कैतिर

६ जेठ, म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डअन्तर्गत कालीगण्डकीका सहायक नदीमा निर्माण गरिएका कतिपय पक्की पुल प्रयोजनहीन बन्न पुगेका […]

मुख्‍य समाचार समाचार

संसदीय छानविन समिति : कार्यदेशका विषयमा साँझसम्म सहमति हुने

६ जेठ , काठमाडौं । सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि गठित कार्यदलको बैठक केही समयका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आधा घण्टाको समय मागेपछि बैठक केही समयका लागि स्थगित भएको र सहमति नजिक पुगेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनले भने, शनिबारको सहमति अनुसार कार्यदलको […]

मुख्‍य समाचार समाचार

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

६ जेठ, झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताए । यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली […]

मुख्‍य समाचार राजनीति

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गराउने तयारीमा सरकार

६ जेठ ,सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउनेगरी तयारी गरिरहेको बताएकी छिन् । आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न विभिन्न निकायबाट सङ्कलित कार्यक्रमको अवस्था अध्ययन विश्लेषण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले […]

मुख्‍य समाचार समाचार समाज

एक सय ६० किलोग्राम गाँजासहित एक जना पक्राउ

६ जेठ , धनकुटा । अवैध लागूऔषध गाँजासहति धनकुटा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १ सय ६० किलोग्राम अवैध लागूऔषध गाँजासहति प्रहरीले सहिदभूमी गाउँपालिका–४ खोकुबाट सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई पक्राउ प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको प्र. १–०२–००२ च ६५६१ नम्बरको […]

मुख्‍य समाचार राजनीति

दीय समितिको टीओआरमा सहमति नजिक कार्यदल, आन्तरिक छलफलमा कांग्रेस

६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरु सहमति नजिक पुगेका छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको नेताहरु बताउँछन् । समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदल सदस्य कांग्रेस नेता जीवन परियार छलफल सकारात्मक रहेको बताउँछन् । कार्यदलको बैठकमा परियारबाहेक कांग्रेसबाट ज्ञानेन्द्रबहादुर […]

खेलकुद मुख्‍य समाचार

वन रन अन्तर्रांष्ट्रिय हाफ म्याराथनमा राजन र सुमित्रा पहिलो

६ जेठ, ललितपुर । पहिलो वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ आइतबार राजन रोकाया पहिलो भएका छन् । महिलातर्फ भने सुमित्रा चौधरी पहिलो भइन् । दुवै विजेताले समान ५० हजार रुपैंया प्राप्त गरे । राजनले २१.१ किलोमिटर दौड १ घण्टा १६ मिनेट ७ सेकेन्डमा पूरा गरे । खिमबहादुर खत्री १ घण्टा १७ मिनेट २४ सेकेन्डमा […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभाको बैठक पनि सर्‍यो

६ जेठ, काठमाडौँ । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिए । सहकारीको रकम अपचलनका सम्बन्धी संसदीय छानबिन समिति गठनका लागि कार्यादेश टुङ्गो लगाउन अहिले सत्तापक्ष दल र प्रमुख […]

मुख्‍य समाचार

सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो

६ जेठ, गण्डकी । पोखरा महानगरपालिका–१६ अर्मलाका महिलाहरू सामूहिक कृषितर्फ आकर्षित भएका छन् । प्रगति कृषि समूह गठन गरी जग्गा भाडामा लिएर महिलाहरू सामूहिक कृषिखेतीमा लागेका हुन । समूहकी अध्यक्ष चिनमाया सुवेदी श्रेष्ठले दुई रोपनी जग्गामा मौसमअनुसार आलु, मुला, केराउ, काँक्रोलगायतका नगदेबाली गर्दै आएका र वर्षाको समयमा सोही जग्गामा परीक्षणकारूपमा विभिन्न छ जातका धान रोप्ने […]

मनोरन्जन मुख्‍य समाचार

विधी लम्साल बनिन् ‘मिस नेपाल पिस’

६ जेठ , काठमाडौं । काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले  ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को शिर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै उनले बेष्ट पर्सनालिटी सहित उपाधि चुमेकी हुन् । लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन […]

अन्तर्वार्ता मुख्‍य समाचार समाचार

भारत निर्वाचन : राहुल गान्धी र राजनाथ सिंहको भाग्य निर्धारण भोलि

६ जेठ , काठमाडौं । भारतमा लोकसभा सदस्य निर्वाचनको पाँचौं चरणको मतदान भोलि सोमबार हुँदैछ । सात चरणमा सम्पन्न हुने यो निर्वाचन जुन महिनाको पहिलो दिन सम्पन्न हुने छ । त्यसको लगत्तै निर्वाचन परिणाम आउने निर्वाचन आयोगले जनाएको छ । पाँचौ चरणमा हुने मतदानमा भारतकै ठूलो राज्य मानिएको उत्तर प्रदेशमा केही चर्चित नेताको भविष्यबारे अड्कलबाजी […]