सार्वजनिक खरिदको अवरोध खुलेपछि अन्तर्राष्ट्रिय मेलामा नेपाल सहभागी हुने
८ जेठ , काठमाडौ । नेपालले पर्यटनका अन्तर्राष्ट्रिय मेला तथा फेयरमा सहभागिता जनाउनको लागि अल्पकालीन बाटो खुला भएको छ । अन्तर्राष्ट्रिय कार्यक्रमका सम्बन्धमा कार्यविधि पास नहँुदा विगत आठ महिना देखि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा नेपालको सहभागिता हुन सकेको थिएन । कतिपय कार्यक्रममा निजी क्षेत्रका कम्पनीले आफ्नो प्रयासबाटमात्र सहभागिता जनाएका थिए । नेपाल पर्यटन बोर्डको अघिल्लो बोर्ड बैठकले रोकिएका […]










