२४ श्रावण २०८३, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

शुक्लाफाँटा निकुञ्जले दुलर्भ सुनौलो तोपको गणना गर्दै

२७ असार, कञ्चनपुर । विश्वमा दुलर्भ मानिएको सुनौलो तोप चराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु गरेको हो । अनुगमन कार्यमा रुफड फाउण्डेशन, चराविज्ञ सिम्रन ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) र निकुञ्ज कार्यालयका […]

मुख्‍य समाचार राजनीति समाचार

निर्वाचन आयोगको रणनीतिक योजना तयार

२७ असार, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा हालसम्मका रणनीतिक योजनाको समीक्षा गर्दै चौथो रणनीतिक योजना–२०८१÷८२ को मस्यौदा तयार गरेको छ । आयोगले उक्त मस्यौदामा सुझाव दिन सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई आह्वान गरेको हो । नेपालको संविधान, निर्वाचन व्यवस्थापनसम्बन्धी कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनका लागि आयोगलाई सक्षम र […]

अर्थ मुख्‍य समाचार समाचार

नेप्से परिसूचक बढ्यो

२७ असार, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार दुई सय चार दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ९० अङ्कले उकालो लागेर […]

मुख्‍य समाचार समाचार समाज

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

२७ असार, नवलपरासी । नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्न १२ : ०५ बजे नदीले सतर्कता तह पार गरेको हो । अहिले […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

गण्डकीमा ५० प्रतिशत रोपाइँ

२७ असार, गण्डकी । असार तेस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । सबैभन्दा बढी कास्कीमा छ हजार नौ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा चार सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीका अनुसार यो वर्ष प्रदेशभरिमा करिब ९८ हजार […]

मुख्‍य समाचार राजनीति समाज

स्रष्टाहरु राष्ट्रका अमूल्य नीधि हुन, सम्मानलाई निरन्तरता दिन्छौं : मन्त्री तामाङ

२७ असार , काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयानमन्त्री हित बहादुर तामाङले समाजको सुधारमा महत्वपूर्ण योगदान पु¥याएका स्रष्टालाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिने बताएका छन् । विहीबार काठमाडौंमा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले समाजलाई सहि मार्गदर्शन दिने स्रष्टाहरु राष्ट्रका अमूल्य नीधि भएको भन्दै उनीहरुलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताए । उनले भने, ‘कला […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभाको बैठक स्थगित

२७ असार, काठमाडौँ । राष्ट्रियसभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो । आज अपराह्न १ : १५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । अर्को बैठक आइतबार अपराह्न १ : १५ बजे बस्ने संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा […]

मुख्‍य समाचार राजनीति समाचार

राजनीतिक स्थायित्वका लागि नयाँ समीकरण

२७ असार, काठमाडौँ । राष्ट्रिय राजनीतिमा लामो समयदेखि प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच नयाँ सरकार गठनका निम्ति भएको समझदारीलाई आम नागरिकले चासोका साथ हेरेका छन् । राजनीतिक दलहरूबीच अब फेरि अर्को सहमति नभए संसद्मा पहिलो र दोस्रो स्थानमा रहेका दलबीचको सहमतिमा नयाँ सरकार बन्ने छ । विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएका विवरणअनुसार […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री शर्मा

२७ असार,ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाउनुपर्ने बताए । नेपाल दूरसञ्चार प्राधिकरण र त्रिभुवन विश्वविद्यालय इञ्जिनीयरिङ अध्ययनसंस्थानद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘सेन्टर अफ एक्सिलेन्स फर आइसिटी रिसर्च एण्ड डेभलपमेन्ट’को उद्घाटन गर्दै उनले सूचना प्रविधिको वर्तमान युगमा यसको विकास नेपाली जनताले बुझ्ने र प्रयोग गर्ने भाषामा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

पाकिस्तान मुस्लिम लिग–नवाज सरकार चलाउन असमर्थ– राष्ट्रपति जरदारी

२७ असार, काठमाडौँ । पञ्जाबमा पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) को नेतृत्वले सङ्घीय र प्रान्तीय सरकारहरूसम्बन्धी बैठकमा राष्ट्रपति आसिफ अली जरदारीसमक्ष गम्भीर चिन्ता व्यक्त गरेको स्रोतहरूलाई उद्धृत गर्दै एआरआई न्युजले बिहीबार बताएको छ । घटनाक्रमको जानकारी राख्नेहरूका अनुसार पिपिपी पञ्जाब नेतृत्वले बैठकमा आफ्नो अधिकारबाट ‘वञ्चित’ भइरहेको र सङ्घीय तथा प्रान्तीय सरकारहरूले यसमा काम नगरिरहेको बतायो । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री मोदी रुस र अस्ट्रियाको भ्रमण सकेर स्वदेश फिर्ता

२७ असार, काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रिया दुई राष्ट्रको भ्रमण सकाएर बिहीबार बिहान नयाँ दिल्ली आइ पुग्नु भएका छन् । भ्रमणको समापन पछि, प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट साभार गरी अस्ट्रियाको चान्सलर कार्ल नेहम्मर, सरकार र जनतालाई न्यानो स्वागत र आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् । उनले भ्रमण अत्यधिक […]

मुख्‍य समाचार समाचार समाज

बाढीपहिरो प्रभावितलाई रेडक्रसको सहयोग

२७ असार, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले बाढीपहिरो प्रभावितलाई रु एक करोड ५० लाखको गैरखाद्य सामग्री आफ्ना जिल्ला शाखालाई पठाएको छ । रेडक्रसले त्रिपाल, कम्बल, म्याट्रेस, भाँडाकुँडालगायत सामग्री प्रभावित जिल्लामा पठाएको हो । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालका अनुसार विभिन्न सहयोगी निकायसँगको सहकार्यमा विपद्मा परेका तीन सय ७६ र रेडक्रसबाट दुई सय नौजनालाई तयारी […]