४ चैत्र २०८२, बुधबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

मुगुको जीटीएएम बाल आश्रमलाई आर्थिक संकट

१३ जेठ , मुगु । दुर्गम हिमाली जिल्ला मुगुमा एक दशक अघिबाट सञ्चालनमा रहेको बाल आश्रम आर्थिक संकटमा परेको छ । वि.स.२०७१ सालमा खत्याड गाउँपालिका–३मा स्थापना भएको जीटीएएम बाल आश्रमबाट हाल १२ जना छात्रछात्राले सेवा पाउँदै आएका छन् । आठदेखि १७ वर्षका ती बालबालिका कक्षा १ देखि १० कक्षामा अध्ययनरत छन् । जसमा ९ जना […]

अर्थ मुख्‍य समाचार

सुन र चाँदीको मूल्य बढ्यो

१४ जेठ, काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । आइतबार प्रतितोला रु एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु एक लाख ३७ हजार दुई सय कायम भएको छ । साथै तेजावी सुनको मूल्य […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

बागमतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

१४ जेठ, बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ । यसअघि प्रदेशसभामा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गर्नुभएको आगामी […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

अन्नपूर्ण आरोहण दिवसमा म्याराथन

१४ जेठ, गण्डकी । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण म्याराथन हुँदैछ । यही जेठ २१ गते चार हजार एक सय ३० मिटरको उचाइमा उक्त म्याराथन हुन लागेको हो । अन्नपूर्ण आधार शिविरबाट माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, […]

अर्थ प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार

रुपन्देहीमा २०७ उद्योग बन्द

१४ जेठ, रुपन्देही । रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०-८१ मा दुई सय सात उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् । गत आवमा यसरी लगत कट्टा गराउने उद्योगको सङ्ख्या दुई सय १७ रहेको […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

पर्सामा विद्युत् कटौतीले समस्या

१४ जेठ, पर्सा । औद्योगिक नगरी बारा र पर्सामा विद्युतको माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ । बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक तीन सय मेगावाट विजुलीको माग भए पनि अहिले दुई सय मेगावाटको हाराहारीमा मात्रै विद्युत् आपूर्ति हुँदै आएको छ । त्यसैले बेला बखतमा यहाँ विद्युत् झयाप्प–झ्याप्प […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौँमा राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि

१४ जेठ काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा मङ्गलबारदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा यस पटक चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति प्रदर्शनीमा राखिने भएको छ । प्रदर्शनीमा कोसी प्रदेशबाट ४२ कलाकारका ४३, मधेस प्रदेशबाट ५७ कलाकारका ६१, बागमती प्रदेशबाट दुई सय ३३ कलाकारका दुई सय ६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

खोलामा बगेर दुईजना बेपत्ता

१४ जेठ, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् । दुवैजना नातामा काकी भतिजा पर्छन् […]

मुख्‍य समाचार समाचार

सिरोहियाविरुद्ध राज्य लाग्यो, कानूनको गलत र कपटपूर्ण प्रयोग भयो : नेता सिटौला

१३ जेठ , काठमाडौं । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सरकारले कानूनको गलत र कपटपूर्ण प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले अदालतले कान्तिपुरका मालिक सिरोहियालाई पक्राउ गर्न पहिला आदेश नदिएको बरु सरकार आफैं पक्राउ […]

मुख्‍य समाचार राजनीति

बजेट प्रस्तुत गर्ने सहमती जुटाउन सत्ता पक्ष र विपक्षीको बैठक बालुवाटारमा जारी

१३ जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा शीर्ष राजनीतिक दल र कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्य गरी मंगलबार सहज वातावरणमा बजेट प्रस्तुत गर्ने सहमती जुटाउने प्रयासमा बैठक बोलाएर प्रतिपक्ष दलका नेताहरुसँगै कार्यदलका सदस्यहरुसँग एकसाथ छलफल गरिरहेका छन् । बैठक दाहाल निवास बालुवाटामा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको […]

मुख्‍य समाचार समाज

अमेरिकी दूतावासमा विदा, सन्दीपको भिसा अन्यौंलमा

१३ जेठ , काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै देशका कुटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइएको छ । आज काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि विदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि […]

मुख्‍य समाचार समाज

परशुराम नगरपालीकाका स्थानीय खानेपानीको अभावमा छट्पटाउदै, जनप्रतिनिधि मोजमस्तीमै व्यस्त

१४ जेठ , काठमाडौँ । देशैभरि खानेपानीको हाहाकार छ । खानेपानीको कहिल्यै समस्या नहुने मधेश प्रदेशका जिल्लाहरुमा पनि यतिबेला खानेपानीको समस्या देखिन थालेको छ । तराई मधेशका जिल्लाहरुमा हातेकल सुक्न थालेको छ । केही दिन अगाडी २५ दिन लगाएर, खुट्टाभरि फोका उठाएर हिड्दै मधेश प्रदेशका २४ जना सर्वसाधारण “सरकार पानी देउ”भन्दै संघिय राजधानी काठमाडौं आएका […]