दलित समुदायको अवस्थामा तात्विक सुधार आएको छैन : दलित आयोग
२१ जेठ , काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्कयक्ष देवराज विश्वकर्माले संसद् संविधान र कानूनले जातीय भेदभाव तथा छुवाछुत अन्त्यको घोषणा गरेपनि दलित समुदायको अवस्थामा तात्विक सुधार आउन नसकेको बताएका छन् । उनले अहिलेपनि दलितहरुमाथिको छोइछिटो नहटेको, बरु त्यो विभिन्न पेशागत क्षेत्र र कार्यस्थलमा समेत विभिन्नरुपमा फैलिएको अवस्थामा रहेको बताएका छन् । सोमबार जातीय भेदभाव […]











