५ चैत्र २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

अमेरिकामा रहेको क्रिकेट टिमलाई राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

२२ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका हुन् । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका […]

खेलकुद मुख्‍य समाचार

युगान्डालाई १२५ रन अन्तरले पराजित गर्दै अफगानिस्तानले गर्यो शानदार विजयी सुरुवात

२२ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले शानदार जित दर्ता गरेको छ । समूह सीमा रहेको अफगानिस्तानले मंगलबार भएको खेलमा युगान्डालाई १२५ रनले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । निकै नै उत्कृष्ट सुरुवात गरेको अफगानिस्तानले मध्य क्रममा भने […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

भारतमा मतगणना जारी : भाजपा गठन्धनलाई २६३, विपक्षलाई १९८

२२ जेठ , काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म आएको -९M३०) परिणाम अनुसार भारतीय जनता पार्टी गठबन्धनले अग्रता लिईरहेको छ भने विपक्षी कांग्रेस आई गठबन्धन पनि उल्लेख्य मतका साथ पछ्याईरहेको छ । भाजपा नेतृत्वको गठबन्धनलाई भर्खरै आएको परिणाम अनुसार २६१ र विपक्षलाई १९१ स्थान प्राप्त भएको छ । ५४३ सदस्यीय लोकसभामा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

भारतमा मतगणना  : मोदीको तेस्रो कार्यकालको सम्भावना

२२ जेठ , काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज विश्वकै सबैभन्दा ठूलो निर्वाचनमा खसेको ६४ करोड २० लाख मत गणना गर्दा लगातार तेस्रो कार्यकालको कीर्तिमान बनाउने अड्कल काटिएको छ । एक्जिट पोलले मोदीको लागि ठूलो जीतको प्रक्षेपण गरेको छ र यदि त्यो प्रक्षेपण पुष्टि भए मोदीको अभियान सफल हुने छ । लगानीकर्ताहरूले पहिले नै […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बागलुङको रेशमा एक सय ४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार

२२ जेठ, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष अगाडिदेखि चियाखेती सुरु गरेको थियो । विसं २०७४ मा परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा अहिले बढाएर ५६ हजार लगाइएको छ । परीक्षणका गर्न लगाइएको चिया फस्टाउन थालेपछि सिङ्गो गाउँ नै खेतीतर्फ आकर्षित […]

मुख्‍य समाचार समाज

वैदेशिक रोजगारीमा ज्यान गुमाएका दीपकको परिवारलाई आर्थिक सहयोग

२२ जेठ, खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई रु सात लाख ५० हजार सहयोग उपलब्ध गराइएको छ । उनको विसं २०८० चैत ७ गते दुबईमा सडक दुर्घटनामा निधन भएको थियो । मृतकका दुई छोरा नौ वर्षीय दिशन र छ महिनाका इशान बुढाथोकीको पठनपाठनका लागि […]

मुख्‍य समाचार समाज

काठमाडौँमा असहाय उपचारका लागि ३ सय ७४ शय्या सुनिश्चित

२२ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र असायका लागि […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

टीकापुरमा एकीकृत जनस्वास्थ्य अभियान

२२ जेठ, कैलाली । कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरुआत गरिएको छ । टीकापुर नगरपालिकाले १० दिनसम्म हरेक वडाका बस्तीमा गएर स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको छ । शिविरमा उपचारमा आउने बिरामीका लागि चिकित्सक सेवा, प्रयोगशाला परीक्षण र निःशुल्क औषधिको व्यवस्था गरिएको छ । यसका साथै […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

अमरगढी किल्लामा राष्ट्रिय विभूति थापाको पूर्णकदको सालिक अनावरण

२२ जेठ, डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ । अमरगढी किल्लामा रहेको काजी थापाको पुरानो सालिकलाई हटाएर नयाँ सालिक राखिएको हो । अमरगढी नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख डिल्लीराज जोशीले बडाकाजी थापाको पूर्णकदको नयाँ सालिक अनावरण गर्दै किल्लामा यसअघि राखिएको सालिकको अनुहार बडाकाजी […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार

झापा बाढीको उच्च जोखिममा

२२ जेठ, झापा । जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने, पालिकाहरूमा ‘फोकल पर्सन’ तोक्ने र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले […]

मुख्‍य समाचार समाचार समाज

नेशनल युथ फेस्टिभल–२०२४ आयोजना गरिँदै , डा. सन्दुक रुइतलगायतका व्यक्तिहरु सहभागी हुने

२२ जेठ , काठमाडौं। वाईईडी टक्स, युथ फर चेन्ज, मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी र ईन डेप्थ स्टोरीले संयुक्त रुपमा नेशनल युथ फेस्टिभल–२०२४ को आयोजना गर्ने भएका छन् । आज काठमाडौमा पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी गराइएको हो । वाईडी टक्सका अध्यक्ष एवं नेशनल युथ फेस्टिभलका कार्यक्रम संयोजक दिवस कार्कीले आगामी जेठ २६ गते नेपाल प्रज्ञा प्रतिष्ठान […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

म्याग्दी भारवाङमा मोटरेबल पुल निर्माण

२२ जेठ, म्याग्दी । पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत म्याग्दीको भारवाङघाटस्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथि छ मिटर चौडाइ र ४० मिटर लामो सिङ्गल स्पाम प्रि स्टे«स प्रविधिको मोटरेबल […]