चिनाब रेल ब्रिज’ले कश्मीरलाई अन्य भारतीय भूगोलसँगको निकटता सिर्जना गर्ने
९ साउन, चिन । अग्ला हिमालयको खोँचमा बनेको नयाँ रणनीतिक रेल चल्ने पुल (चिनाब रेल ब्रिज)को निर्माणले भारतलाई विवादित कश्मीरमा नियन्त्रण कायम गर्न र चीनबाट बढ्दो रणनीतिक खतराको सामना गर्न भारतीय भूगोललाई नजिक ल्याउन मद्दत गरेको बताइएको छ । बनावट र संरचनाका हिसाबले भिन्न मानिने ‘चिनाब पुल’लाई यसप्रकारको पुलमध्ये विश्वकै अग्लो पुलका रूपमा हेरिन्छ भने […]











