नेपालमा संघीयता आउनुमा मधेशको भूमिका निर्णायक छ : डा.डिला संग्रौला
सिरहा । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मधेश परिवर्तनको पवित्र भूमि भएको बताएकी छिन् । मुलुकमा हरेक आन्दोलन र परिवर्तनको सुरुवात मधेशबाट सुरु भएको उल्लेख गर्दै उनले राष्ट्रपति मात्र पाएर मधेशले चित्त बुझाउन नहुने बताइन् । नेपाली कांग्रेस सिरहा जिल्ला कार्य समितिले लहानमा गरेको अन्तरक्रियामा बोल्दै डा.संग्रौलाले नेपालमा संघीयता कायम हुनुमा मधेशको भूमिका महत्वपूर्ण रहेको […]











