५ चैत्र २०८२, बिहीबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

‘आइपिभी खोप’ लगाउन बालबालिकाको उत्साहजनक सहभागिता

२९ जेठ, वीरगञ्ज । पर्सामा पोलियो रोगविरुद्धको आइपिभी खोप शतप्रतिशतकै हाराहारीमा बालबालिकालाई लगाइएको दाबी गरिएको छ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालय पर्साले गत यही जेठ १३ देखि २७ गतेसम्म पोलियो खोप अभियान सञ्चालन गरेको थियो । पर्सा स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले जिल्लामा पोलियो रोगविरुद्धको आइपिभी खोपमा बालबालिकाको उत्साहजनक सहभागिता रहेको बताए । […]

अर्थ मुख्‍य समाचार समाचार

निर्माण रोकिएको शीतभण्डार पुन: सुरु गर्न किसानको आग्रह

२९ जेठ, कैलाली । जिल्लाको टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम रोकिएकाले पुनःसञ्चालन गर्न प्रयास थालिएको छ । शीतभण्डार निर्माण पुनः अगाडि बढाउन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले शीतभण्डारको लागत अनुमान परिवर्तन गर्न थालेको छ । दाताले शीतभण्डारको जग निर्माणमा विश्वस्त हुन नसकेपछि विसं २०८० माघ २३ गतेबाट शीतभण्डार निर्माण रोकिएको थियो । निर्माण रोकिएको शीतभण्डारलाई पुनः […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि

२९ जेठ, चितवन । राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार आगामी असार मसान्तसम्म बिहान ७ बजेबाट विवरण सङ्कलन गर्न लागिएको हो । परिचयपत्रको […]

मुख्‍य समाचार समाचार समाज

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण गर्न नौ महिना म्याद थप

२९ जेठ, काँक्रेविहार । कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताए । रु ७० करोडमा ठेक्का पाएको भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम सुरुआत गरेको थियो । आयोजना निर्माणका लागि […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार

धान नबिकेपछि झापाका किसान चिन्तित

२९ जेठ, झापा । गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए। “मिललाई धान पर्याप्त भएको हो वा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ग्रामीण जनजीवनलाई जीवित राखेका बागलुङको दिजगाउँ

२९ जेठ, बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ । ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले भने निकै पछाडि परेको छ । तर पनि यहाँको मौलिकताले पर्यटकलाई पर्खिरहेको छ । दिजगाउँ प्रकृति र मौलिकतासँग रमाउन […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

साम्तुङ–सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण

२९ जेठ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको ककच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको विसं २०३८ मा निर्माण भएको कच्ची नहरलाई पक्कीमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पछिल्लो दुई आर्थिक वर्षयता एक किलोमिटरभन्दा बढी पक्की नहर […]

मुख्‍य समाचार समाचार समाज

कोशी, बागमती र गण्डकीमा पानी पर्ने सम्भावना

२९ जेठ , काठमाडौं । आज काठमाडौं उपत्यकासहित कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२९ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । सोमबार डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर […]

मनोरन्जन मुख्‍य समाचार

रमितालाई ‘क्यापिटल क्विन नेपाल’को उपाधि

२९ जेठ , काठमाडौं । यो वर्षको ‘क्यापिटल क्विन नेपाल’को ताज भक्तपुर बोडेकी रमिता भण्डारीले जितेकी छन् । उनले ताजसँगै जापानमा हुन लागेको ‘नेपाल फेसन इन्टरटेनमेन्ट अवार्ड २०२५’ मा सहभागिताको लागि अवसर पनि पाएकी छन् । रमिताले विधागततर्फको ‘मस्ट इन्टेलिजेन्ट अवार्ड’ पनि जितिन् । हिमालय मुभिज प्रोडक्सन हाउसले राजधानीमा आयोजना गरेको सातौं संस्करणको प्रतियोगितामा मनिषा […]

कर्णाली खेलकुद प्रदेस समाचार मुख्‍य समाचार

दसौं राष्ट्रिय खेलकुद कर्णालीसंगै देशकै ठूलो इभेन्ट : मुख्यमन्त्री

२९ जेठ , काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशसंगै देशको पनि ठूलो इभेन्ट भएको बताएका छन् । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, सरोकारवालालगायतको उपस्थितिमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा १० औं राष्ट्रिय खेलकुदको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

भारतको विदेशमन्त्रीमा फेरि जयशंकर, कसले कुन मन्त्रालय पाए ?

२९ जेठ , काठमाडौं । चुनावी परिणामले सबैलाई भाग पुर्या‍एर सरकार चलाउनुपर्ने अवस्थामा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक विगतभन्दा निकै ठूलो मन्त्रिपरिषद् गठन गरे । भारतीय इतिहासमै लगातार चुनाव जितेर तेश्रो पटक प्रधानमन्त्री हुने दोश्रो नेता बनेका मोदीले यसपटक ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जबकि विगतमा उनको दल भारतीय जनता पार्टीले बहुमत […]