‘कलेजो क्यान्सरको प्रमुख कारण हेपाटाइटिस भाइरस’
१३ साउन, काठमाडौँ । आज जुलाई २८, विश्व हेपाटाइटिस दिवस । कलेजोको क्यान्सरको प्रमुख कारक रहेको हेपाटाइटिस भाइरस ‘बी’ र ‘सी’बारे सचेत नहुँदा धेरै जनाले ज्यान गुमाइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सन् २०२२ सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर हेपाटाइटिस भाइरस ‘बी’ र ‘सी’बाट ३० करोड ४० लाख मानिस सङ्क्रमित छन् । डब्लुएचओका अनुसार मुख्यतः […]








