देवी प्रतिभासहित कलाकारले पशुपति क्षेत्रमा गरे बृक्षारोपण
१४ साउन, काठमाडौं । अभिनेता राजेश हमालले बृक्षारोपण गर्नु न्यायिकपूर्ण काम भएको बताएका छन् । आज पशुपती कृयापुत्री भवन अगाडि बृक्षारोपण गर्दै हमालले आफ्नो विशेष दिनलाई सत्कर्ममा परिवर्तन गनुपर्ने बताएका हुन् । उनले भने, ‘सबैको जीवनमा महत्वपूर्ण दिन वर्षमा एकचोटी आउँछ । त्यो महत्वपुर्ण दिनलाई सत्कर्ममा परिवर्तन गरेर लग्न सक्यौं भने त्योबाट धेरै लाभ लिन […]










