६ चैत्र २०८२, शुक्रबार
अर्थ

विश्व बैंक अन्तर्गत आइडिएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

३२ जेठ,  काठमाडौं । नेपालमा आयोजना हुन लागिरहेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने निश्चित भएको छ । जुन १८ देखि अर्थात यही असार ४ देखि ७ गतेसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने शुक्रबार एक पत्रकार सम्मेलनमा जानकारी गराइयो । शुक्रबार काठमाडौंमा […]

मुख्‍य समाचार राजनीति

टिकटक प्रतिबन्ध खुला गर्न सांसदको माग

३२ जेठ, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटकमाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकारसँग निर्णय फिर्ता लिन माग गरे । ‘गत कात्तिक २७ गतेसम्म प्रतिबन्ध अघि ९० […]

मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय ललितकला प्रदर्शनीः तीस हजार बढीले अवलोकन गरे

३२ जेठ, काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । यही जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएकामा दर्शकको भीड बढ्न थालेपछि आजसम्म विस्तार गरिएको छ । यस अवधिमा ३० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका […]

पर्यटन मुख्‍य समाचार

यो वर्ष १६ लाख पर्यटक आउने मन्त्रीको दावी

३२ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ्ले ‘टुरिज्म एक्स्पो’ ले नेपालको पर्यटन प्रवद्र्धनमा कोशे ढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरेका छन् । आज ‘नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पो २०२४’ को उद्घाटन गर्दै उनले यस वर्ष कम्तीमा पनि १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको भन्दै त्यो लक्ष्य पूरा गर्न यो […]

मुख्‍य समाचार स्वास्थ्य

स्वास्थ्य खबरः कोरियन चाउचाउको अधिक मसलाले स्वास्थ्यमा समस्या, फिर्ता पठाउन निर्देशन

३२ जेठ, काठमाडौं । साम्याङ फुड्सद्वारा उत्पादित कोरियाली इन्स्ट्यान्ट चाउचाउहरू खाँदा बान्ता हुने समस्या देखापरेको एक अनुसन्धानले पत्ता लगाएको छ । डेनमार्कको एक अस्पतालले बुलडाकको मसालेदार चाउचाउ खाँदा बान्ता हुने जस्ता समस्या देखापरेको शुक्रबार खुलासा गरेको छ ।  त्यस्ता चाउचाउहरूमा अत्यधिक मसला मिसाईएकोले स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै डेनमार्कले यस हप्ताको सुरुमा फिर्ता पठाएको छ […]

मुख्‍य समाचार राजनीति

संसद समाचारः राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणको जानकारी नगराएकामा प्रमुख प्रतिपक्ष रुष्ट

३२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्र प्रमुखको विदेश भ्रमणबारे सदनमा जानकारी गराउने न्यूनतम मर्यादा समेत सरकारले पूरा नगरेको प्रति असन्तोष जनाउँदै सरकारसँग यसको कारण स्पष्ट पार्न माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको जेनेभा भ्रमणबारे सरकारले सदनलाई जानकारी नगराएकोमा सरकारसँग कांग्रेसले जवाफ माग गरेको हो । […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद

३२ जेठ कैलाली । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको हो । प्राधिकरणले चालु आवको वैशाख मसान्तसम्ममा सुदूरपश्चिमका नौवटै जिल्लाका तीन हजार सात सयभन्दा १२ जना ग्राहकको लाइन विच्छेद गरेको […]

प्रदेस समाचार मुख्‍य समाचार

झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत

३२ जेठ, काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालयले उद्धारमा खटिएका दुई प्रहरीलाई छुट्टाछुट्टै पुरस्कृत गरेका हुन् ।पुरस्कृत हुनेमा इलाका प्रहरी कार्यालय कालेकाँडा अछामका असई रामसिंह फराल र सोही कार्यालयका हवल्दार गंगाराम चौधरी छन् । उनीहरुलाई अभिलेखमा जनिने […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अछाममा स्वास्थ्य चौकीको ‘फ्रिज’भित्र बियर भेटिएपछि…

३२ जेठ,काठमाडौँ । अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र बियरका बोतल भेटिएका छन् । कमलबजार नगरपालिका–९ मस्टाबण्डालीस्थित स्वास्थ्य चौकीको औषधी राख्ने फ्रिजभित्र बियरहरु भेटिएका हुन्। जसमा तीनवटा बियरका बोतल फेला परेको बताइएको छ। स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको पनि स्थानीयको भनाई छ। सोही थाहा पाएर स्थानीयले छड्के अनुगमन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बागमती मन्त्रिपरिषद् निर्णयः दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने निर्णय  

३२ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवधिक योजना स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना ०८१-८२ देखि ०८५-८६ स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताए । यस्तै आजकै बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ पनि स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयले मकवानपुर […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

विश्व बैङ्कको सहयोगमा सडक स्तरोन्नति हुँदै

३२ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो । व्यास नगरपालिका–११ घाँसीकुवामा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त कार्यको शुभारम्भ गरेका छन्। बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती […]

मुख्‍य समाचार समाचार समाज

मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी

३२ जेठ, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको […]