उत्तराखण्डमा पर्यटक बोकेको टेम्पो अलकनंदा नदीमा खस्यो, १४ जनाको मृत्यु
२ असार, काठमाडौं । भातरको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा पर्यटक बोकेको टेम्पो सडकबाट चिप्लिएर अलकनंदा नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पर्यटकहरु चोप्ता जाने क्रममा रैतोली गाउँ नजिकै शनिबार बिहान साढे ११ बजे दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै […]











