आज रानाथारु समुदायमा तीज मनाइँदै, आज सार्वजनिक बिदा
२३ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । २१ गते सोमवार उपमहानगरले गरेको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा सार्वजनिक बिदा दिन सूचना जारी गरेको छ। सुदूरपश्चिम प्रदेशको तराईबासी रानाथारु समुदायमा आज तीज पर्व मनाइँदै छ । यस समुदायमा श्रावण शुक्ल तृतीयाका दिन तिज मनाउने […]











