‘पशुमाथि निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद हुन्छ’
१४ असार ,अहिले नेपालमा पशु कल्याण सम्बन्धी कुनै कानुन बनेको छैन । तर, पशु ढुवानी गर्दा क्रूर तरिकाले ल्याउन हुँदैन । सुरक्षित साथ ल्याउनुपर्छ भनेर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । त्यो मुद्दा २०७५ साल माघ २८ गते सर्वोच्च अदालतबाट मुद्दाको फैसला भयो । त्यो फैसलामा पशु कल्याण ऐन बनाउनु भनेर सरकारको नाममा परमादेश जारी […]











