२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार

प्राधिकरणका सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२४ साउन, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत आदेश दिएको हो । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई सदस्यहरू कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएर उनीहरूको […]

मुख्‍य समाचार समाचार

बर्दीको इज्जत बढाउने गरी काम गर्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन

२४ साउन, काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सङ्गठनको प्रतिष्ठा र बर्दीको इज्जत बढाउने गरी कार्यसम्पादन गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीबाट प्रवाह हुँदै आएको सेवाप्रति जनताको गुनासो बढिरहेको उल्लेख गर्दै उनले जनताका सेवामा समर्पित भएर तहगत जिम्मेवारीमा इमान्दारिपूर्वक खटिनुपर्नेमा जोड दिए । प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति […]

मुख्‍य समाचार समाचार समाज

थाइल्याण्ड जान लागेका तीन जना विमानस्थलमा पक्राउ

२४ साउन, काठमाडौँ । थाइल्याण्ड जान लागेका तीन जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध विदेशी रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२२ घर भएका ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालिका–१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका–१४ घर भएका ३० वर्षीय दिपेश भुषाल रहेका छन् । थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक […]

मुख्‍य समाचार राजनीति समाचार

देश र नागरिकको विकास पहिलो प्राथमिकता हो : प्रधानमन्त्री ओली

२४ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट आयोजित बधाई ज्ञापन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले देशमा सुशासन […]

मुख्‍य समाचार समाचार समाज

नागरिकताभन्दा राहदानी लिने बढी

२४ साउन, दमौली । जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ । राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए । उनका अनुसार […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सर्पले डसेर एक महिला घाइते

२४ साउन, धनगढी । बझाङमा सर्पले डसेर एक महिला घाइते भएकी छन्। जिल्लाको जयपृथ्बी नगरपालिका–३ पडेसकी ३६ वर्षीय सपना खड्कालाइ घर नजिकैको खेतबारिमा घाँस काट्ने क्रममा सर्पले डसेर घाइते भएकी प्रहरीले जनाएको छ। घाइते खड्काको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।    

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बाघले खोरमै मार्यो फेरि दुई बाख्रा

२४ साउन, धनगढी । कैलालीमा बाघले बाख्रा मारेको छ। जिल्लाको टीकापुर नगरपालिका–१८ की कोपिला दमाइका दुई बाख्रा मारेको छ। यस्तै टीकापुर–२ राजपुरका डिगरा परियार र नरपता थापाका एक एक बाख्रा घाइते बनाएको छ। बाघ खोरमै आएर बाख्रा लगायत घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

करेन्ट लागेर एक महिला घाइते

२४ साउन, धनगढी । कैलालीमा करेन्ट लागेर एक महिला घाइते भएकी छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१ मा घर निर्माण गरिरहेका बेला करेन्ट लागेर धनगढी–७ की ४५ वर्षीया कृष्णा कुवँर बुधवार घाइते भएकी हुन। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मुख्‍य समाचार समाचार समाज

बिरामी बढेपछि तनहुँका चार विद्यालय बन्द

२४ साउन, तनहुँ । डेंगु सङ्क्रमणको बिरामी बढेपछि नियन्त्रणको प्रयास स्वरूप आँबुखैरेनीका गाउँपालिकाका चार विद्यालयहरू बन्द गरिएको छ । आँबुखैरेनी बजार र आसपासका क्षेत्रमा डेङ्गुका बिरामी बढ्दै गएकाले विद्यालय बन्द गरिएको आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार वडा नम्बर ३ मा रहेका रामशाह माध्यमिक विद्यालय, मर्स्याङ्दी बालज्योती अङ्ग्रेजी बोडिङ […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

जिप दुर्घटना हुँदा ४ जना घाइते

२४ साउन, डडेल्धुरा । डडेल्धुरा सदरमुकामस्थित बसपार्क नजिकै जिप दुर्घटना भएको छ। बिहीबार अपराह्न सदरमुकामबाट गन्यापधुरा गाउँपालिका गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जिप नालीमा खसेर दुर्घटना भएको हो। दुर्घटनामा ४ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइतेमध्ये एकको गम्भीर रहेको बताइएको छ। उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। दुर्घटनाबारे विस्तृत विवरण […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

भोलि पनि सार्वजनिक बिदा

२४ साउन, धनगढी । कैलालीको धनगगढी उपमहानरपालिकाले पनि भोलि (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले गुरही पर्व र नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्धारा जारी सूचनामा उपमहानगरपालिका अन्तरगतका सम्पुर्ण सरकारी कार्यालय, शैक्षिक संस्थाहरु एवम् संघ सस्थाहरुमा विदा दिइएको उल्लेख छ । यसअघि कैलाली मै […]

मुख्‍य समाचार समाचार

फेक आइडीको भर पर्दा किशोरीमाथि सामूहिक बलात्कार

२४ साउन, काठमाडौं । कैलालीमा फेसबुकमा फेक आइडीको भर पर्दा एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । गोदावरीकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको सिकार भएकी हुन । प्रहरीका अनुसार फेक फेसबुक आइडी बनाएर किशोरीसँग कुराकानी गर्दै जंगल लगेर बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–१० का पदम थापालाई पक्राउ गरिएको छ । थापाले ९ साउनको राति […]