७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अनुदानमा किसानलाई ‘मिनीटिलर’वितरण

२१ असार, कञ्चनपुर । व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’(खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ । वडा कार्यालयको रु तीन लाख र किसानको रु तीन लाख गरी रु छ लाखमा सो औजार खरिद गरी किसानलाई उपलब्ध गरिएको हो । कृषक समूह र कृषि फार्ममार्फत मिनीटिलर […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

टीकापुर र जानकीमा अग्रिम नगद सहायता हस्तान्तरण

२१ असार, कैलाली । मनसुन सक्रिय भएपछि जिल्लाको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा कृत्रिम घटना अभ्यास गरिएको छ । कृत्रिम घटना अभ्याससँगै सङ्कटासन्न परिवारलाई ‘अग्रिम’नगद सहायता वितरण गरिएको छ । कृत्रिम घटना अभ्यासमा पालिकाले तयार गरेको विपद् पूर्वकार्य ढाँचा र विपद् पूर्वसूचना संयन्त्रलाई आधार मानेर पूर्वतयारीका आठवटा चरणमा अभ्यास गरिएको हो । कृत्रिम घटना अभ्यासमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण

२१ असार, म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले रु एक करोड ६७ लाख लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७८-७९ मा सुरु भएको भवन निर्माण योजना चालु आवमा सम्पन्न भएको गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख कमलबहादुर चोखालले जानकारी […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

हिलाम्मे खेतजस्तै सडकको अवस्था ,वडाध्यक्ष भन्दछन्‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’

२१ असार, बागलुङ । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मे हम्मे पर्दछ । सडकको दुरावस्थाका कारण नागरिक मात्र होइन, बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैँ दुःख पाउने गरेका छन् । […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र

२१ असार, झापा । मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । […]

मुख्‍य समाचार समाचार समाज

नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो

२१ असार, चितवन । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विपद्को जोखिममा परेका नागरिकको जीवनरक्षा गर्न आफूले सिकेको ज्ञान, सीप […]

मुख्‍य समाचार राजनीति

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा न्यायाधीशको रायबाझियो

२१ असार, काठमाडौं । गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतकादुई न्यायाधीशको रायबाझिएको छ । सर्वोच्चकान्यायाधश द्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासमा सुनुवाइ भएको थियो। दुई सदस्यीय इजलासमा राय बाझिएकाले अब तीनवा सो भन्दाबढी न्यायाधीश सम्मिलित इजलासमा सुनुवाइ हुने सर्वोच्च कासह रजिष्टार वेदप्रसाद उप्रेतीलेजानकारी दिए । सारंगा सुवेदीले गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने (राजीनामा) परमादेश […]

मुख्‍य समाचार राजनीति

३० दिनभित्रविश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

काठमाडौं। प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डले संवैधानिक कानुनी व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने भएकाछन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कानुनी प्रावधान अनुसार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने जानकारी गराएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्माले जानकारी दिईन् । उनले भनिन्,‘सरकारले राजीनामापनिगर्देन् । ३० दिनपनिकाट्र्दैन् । हाम्रो संवैधानिककानुनी व्यवस्था अनुरुप संसदमा म विश्वासको मतको सामनागर्छु भन्नुभएको छ […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मोडेलमा सहभागी गराउने समझदारी

२१ असार, काठमाडौं । शिक्षा, विज्ञानतथाप्रविधिमन्त्रालय र ऊर्जा, जलस्रोत तथासिँचाई मन्त्रालयबिच सीटीईभीटी (प्राविधिकतथाव्यावसायिकशिक्षा परिषद्)का विद्यार्थीलाई कार्यस्थलमाआधारित सिपमूलकतालिमकालागिद्विपक्षीय समझदारी पत्रमाहस्ताक्षर भएको छ। यस सम्झौताले सीटीईभीटीविद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा अप्रेन्टिसशिप मोडेलमा सहभागी गराउनेछ। बिहीबार शिक्षामन्त्री सुमनाश्रेष्ठ र उर्जामन्त्रीशक्तिबहादुर बस्नेतले सिंहदरबारमा आयोजित एक समारोहमाउक्त समझदारी पत्रमाहस्ताक्षर गरेका हुन् । कार्यक्रममाऊर्जा मन्त्रालयका सचिव सरितादवाडी र शिक्षामन्त्रालयका सचिवडा. दीपककाफ्लेको समेत […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

जनशक्तिको अभाव झेल्दै मौसम पूर्वानुमान महाशाखा

२१ असार, काठमाडौं । आधुनिक प्रविधिहरु भित्रिन थालेपछि नेपालमा मौसमको भविष्यवाणी मिल्ने गरेको मौसमविदहरुको धारणा छ । भू–उपग्रह (स्याटेलाइट) बाट प्राप्त बादलका तस्वीरबाट मौसमको पूर्वानुमान गरिन्छ । तर नेपालमा पर्याप्त प्रविधि र जनशक्तिको अभावमा प्रभावकारी काम गर्न नसकेको मौसमविदहरु बताउने गर्छन । मौसम पूर्वानुमान महाशाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँकी इन्चार्ज एवम वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले […]

खेलकुद मुख्‍य समाचार समाचार

युरोकप : क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनी आमनेसामने

२१ असार, काठमाडौं । जारी युरोकपमा आजदेखि क्वाटरफाइनल चरणका खेलहरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुँदै छ । स्पेनले राउण्ड १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २–० […]

मुख्‍य समाचार राजनीति

राष्ट्रिय सभा बैठक बस्दै

२१ असार, काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बिहान ११:१५ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ । आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि  उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह […]