इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या ४० हजार पुग्यो
२९ साउन, काठमाडौं । पूर्वी खान युनिसको अबसान अल काबिरा क्षेत्रमा रहेको एउटा घरमा भएको इजरायली आक्रमणबाट कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको अल्जजिराले जनाएको छ । पछिल्लो २४ घण्टामा ३२ प्यालेस्टाइनी मारिएका छन् भने ८८ जना घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट कम्तीमा ३९ हजार […]











