जलवायु परिवर्तन जोगाउन अमेरिका पुगेका मिथिला कला
२७ असार, काठमाडौँ । आँपको बगैँचामा झुला । हल्का हावाको बहाव अनि त्यही हावासँगै झुलामा नतमस्त रमाइरहेका नारीहरु । यो आकृति चित्रकार एससी सुमनले ‘आँपको बगैँचामा झुला’ शीर्षकमा केन्द्रित भई कोर्नुभएको मिथिला चित्रकला हो । सुमनले तीन वर्षअघि उनको गाउँमा देखिएको दृश्यलाई मिथिला चित्रमार्फत क्यानभासमा उतारे । आँप, बगैँचा र नारीसँगको साइनो के छ ? […]











