भूकम्प र आँधीको चेतावनीपछि जापानमा चामलको अभाव
१२ भदौ, काठमाडौं । सरकारकाले भूकम्प र आँधी आउने चेतावनी दिएपछि जापानमा चामलको अभाव बढ्दै गएको छ । पछिल्ला केही हप्तादेखि, जापानका धेरै सुपरमार्केटहरूमा चामल सकिएको छ । सन् १९९९ को जुनपछि जापानमा चामलको अभाव भएको यो पहिलो पटक हो । जापान टाइम्सका अनुसार चामल पाइने सुपरमार्केटहरूमा मानिसहरूलाई कम मात्रामा चामल किन्न आग्रह गरिएको छ […]











