८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाज

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

२८ असार , दमौली तनहुँ । तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा, व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । याम्यामा बिहान ४ […]

मुख्‍य समाचार समाज

बाढी–पहिरो पीडितको उद्धार र राहत तथ जोखिमयुक्त सडक पहिचान गरि ट्राफिक प्रहरीले सुझाव दिने व्यवस्था होस् ।

२८ असार , काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत र विस्थापितको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेकी छिन् । शुक्रबार सामाजिक सञ्जालमा फेसबुकमा एक पोस्ट गर्दै कांग्रेस नेतृ संग्रौलाले बाढी–पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी गर्न र जोखिमयुक्त सडक पहिचान गरि यात्रा गर्न र नगर्न ट्राफिक प्रहरीले सुझाव […]

मुख्‍य समाचार समाज

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

२८ असार , काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै खोज र उद्धारमा खटिन सरकारका सबै निकायहरुलाई निर्देशन दिएका छन् । शुक्रबार बिहान भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले उक्त घटनामा बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका […]

मुख्‍य समाचार समाचार समाज

पहिरोले दुईवटा यात्रु सवार बस त्रिशूलीमा बगायो : ६५ जना यात्रुको अवस्था अज्ञात

२८ असार , काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ । शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाउँदा झण्डै पाँच दर्जनबढी यात्रु बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

अल्पमतमा परेका प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

२८ असार , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ति […]

अर्थ मुख्‍य समाचार समाज

आजको विनिमय दर : बढ्यो डलर, युरो र कतारी रियालको मूल्य

२८ असार , काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज  बेलायती पाउण्डको बिक्री दरले १७२ रुपैयाँ पार गरेको छ । अमेरिकी डलर, युरो र कतारी रियालको विनिमय दर सामान्य बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री […]

मुख्‍य समाचार समाज

मौसम पूर्वानुमान : यी स्थानमा हुँदैछ भारीदेखि अति भारी वर्षा

२८ असार , काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । त्यसको प्रभावले शुक्रबार बिहान देशभर साधारणदेखि पूर्णतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका धेरै  स्थानहरूमा साथै कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा […]

मुख्‍य समाचार समाचार समाज

नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको रजत जयन्तीमा व्यवसायी सम्मानित 

२७ असार , काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौं स्थापनाको २५ वर्ष पुगेको अवसरमा एक दर्जन बढी व्यवसायीहरु सम्मानित भएका छन् । संस्थाले आफ्नो स्थापनाको २५ बर्ष पूरा अर्थात रजत जयन्तीको अवसरमा संघ स्थापनाको लागि विशेष योगदान गर्ने तथा संघमा रहेर फर्निचर÷फर्निसिङ्ग व्यवसायीहरुको हक हित संरक्षण, सम्बद्र्धन महत्वपूर्ण योगदान पुर्याउने व्यवसायीहरुलाई सम्मान गरेको […]

मुख्‍य समाचार समाचार

मालबाहक यातायातका साधन सञ्चालनमा रोक

२७ असार, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकाले नगरकोट–नयाँगाउँ–कुन्ताबेँसी सडकमा आजदेखि मालबाहक यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक बुधबारदेखि अवरुद्ध भएपछि उक्त सडकमा चाप बढ्दा नगरले भारबहन क्षमता बढी भएका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । बुधबार बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएपछि रामेछाप, दोलखा, सिन्धुपाल्चोकका सवारीसाधनको नगरकोट–नयाँगाउँ–कुन्ताबेँसी सडकमा […]

मुख्‍य समाचार समाचार समाज

बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित

२७ असार, काठमाडौँ । बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् । विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत एक सय १९ सडकखण्डमा एकतर्फी रुपमा यातायत […]

मुख्‍य समाचार समाचार समाज

भद्रकाली मन्दिरका सत्तल पुनःनिर्माण गरिँदै

२७ असार, काठमाडौँ । राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनःनिर्माण गर्न लागिएको हो । सत्तलको दक्षिणी भागको एउटा भवनबाट पुनःनिर्माण सुरु गर्ने गरी आज काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरे […]

मुख्‍य समाचार समाज

तीन करोड भन्दा कम जनसंख्याको आकार नेपालजत्रो भूगोल भएको देशको लागि ठूलो होइन ।

२७ असार , काठमाडौं । हेमराज रेग्मी उपप्रमुख राष्ट्रिय तथ्यांक कार्यालय हालको जनसंख्या वृद्धि नेपालका लागि समस्या होइन् : हेमराज रेग्मी नेपालको जनसंख्या भौगोलिक हिसाबले धान्न सक्ने नै छ : हेमराज रेग्मी नेपालको जनसंख्याको तुलनामा अर्थतन्त्रको आकार सानो छ : हेमराज रेग्मी राष्ट्रिय तथ्यांक कार्यालयमा उपप्रमुख हेमराज रेग्मी जनसंख्याको आकार आफैंमा समस्या नभएको बताउँछन् । […]