अस्ट्रेलियाको बिग बाश लिगको खेलाडीमा सन्दीप र ललित समावेश
१२ भाद्र, काठमाडौँ । अस्ट्रेलियाको चर्चित टी–२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्वजनिक भएको छ। सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टको लागि विभिन्न देशका ४३२ विदेशी खेलाडीको ड्राफ्ट सूची सार्बजनिक गरिएको छ। यस ड्राफ्टमा नेपालका दुई खेलाडी रहेका छन्। नेपालका स्पीनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजबंशीलाई ड्राफ्टमा सामेल गरिएको छ। अब सेप्टेम्बर […]











