८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाज

मुकुल ढकालले भने– ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई कुट्ने धम्की आयो’

३० असार , काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट पटक पटक कुट्ने धम्की आएको आरोप लगाएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत वाग्लेको सचिवालयबाट पटक पटक आफूलाई धम्की आएको जनाएका हुन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ’स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन […]

मुख्‍य समाचार समाचार समाज

सिमलताल पहिरो : बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

३० असार, काठमाडौँ । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् । त्रिशूली […]

मुख्‍य समाचार समाज

रुम्जाटार आसपासमै ‘पूर्ण बहादुरको सारङ्गी’को ३६ दिन

३० असार , काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको हो । गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र फिल्मको बाँकी छायांकन […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

वर्षाले उदयपुरका ग्रामीण सडक अवरुद्ध

३० असार, उदयपुर । निरन्तरको वर्षाले जिल्ला सदरमुकाम गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । सदमुकाम गाईघाटदेखि रौतामाई गाउँपालिका हुँदै उत्तरी पहाडी क्षेत्र बाँसबोटे–माँझखर्क सडक वर्षाले भत्किएर अवरुद्ध छ । सदरमुकाम गाईघाट–रानीबास–रसुवा हुँदै लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लिछा तथा लाकु लाफागाउँ, जाँते जोड्ने सडक […]

मुख्‍य समाचार सूचना प्रविधि

‘प्रविधिमैत्री नीति र राजनीतिक प्रतिवद्धता भए नेपाल ग्लोबल आइटी हब बन्न सक्छ’

३० असार, काठमाडौं । प्रविधिमैत्री नीति र राजनीतिक प्रतिवद्धता भए नेपाल ग्लोबल आइटी हब बन्न सक्ने सूचना प्रविधि विज्ञहरूले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित अन्तराष्ट्रिय आइसिटी कार्यशाला गोष्टिमा बोल्दै विभिन्न देशका सूचना प्रविधि विज्ञहरूले नेपाल आइटीमा विश्वको गन्तव्यस्थल बन्न सक्‍ने दाबी गरे । कार्यक्रममा मार्कएनी इन्कका कार्यकारी अधिकृत (सीईओ)  जोङ चोइले नेपाल सूचना प्रविधि […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पाडी, बाच्छी हुर्काउन कास्कीका किसानलाई ८५ लाख अनुदान

३० असार, कास्की । गण्डकी प्रदेश सरकारले किसानलाई पाडी,बाच्छी हुर्काउन नगद अनुदान दिएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा पाडी,बाच्छी हुर्काउन किसानलाई रु ८४ लाख ९९ हजार आठ सय सात अनुदान प्रदान गरेको हो । केन्द्रले पोखरा महानगरका १५ वडा तथा मादी गाउँपालिका […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा

३० असार, झापा । माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले उनीहरू सधैँ पिरोलिने गरेका छन् । माई नदी कटानले सन्थाल बस्ती […]

मुख्‍य समाचार समाचार समाज

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो

३० असार, चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया […]

अर्थ मुख्‍य समाचार समाज

पहिलो कारोबारको दिन आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

३० असार , काठमाडौं । साताको पहिलो बारोबार दिन आज (आइतबार) सुनको  मूल्य स्थिर  रहेको  छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि  सोहि  मूल्यमा कारोवार भैइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रूपैयाँमा खरिदबिक्री […]

मुख्‍य समाचार समाचार

सिमलताल पहिरोमा अहिलेसम्म चार जनाको मात्र शव भेटियो

३० असार , चितवन ।  नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा असार २८ गते बिहान पहिरोमा परेर बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको हो । नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०÷३५ वर्षको पुरुषको शव फेला परेको छ । शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट […]

मुख्‍य समाचार समाचार समाज

मानव बेचबिखन विरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला

३० असार , राँझा बाँके । जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् । जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन् । जानकी–४ नहरचोक निवासी देवीसरा ठकुरी भुजुवाले घरेलु हिंसाकै […]

मुख्‍य समाचार राजनीति समाज

विवादै विवादमा बित्यो रवि लामिछानेको गृहमन्त्रीकाल

३० असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीका रुपमा रास्वपा सभापति रवि लामिछानेको दोस्रो कार्यकाल पनि प्रीतिकर रहेन । खल्तीमा राजीनामा बोकेर हिँडिरहेको बताउने उनी र रास्वपाका मन्त्री अझै पनि प्रचण्डकै खल्तीको राजीनामापत्र कतिखेर बाहिर निक्लेला भनी कुर्दैछन् । गृहमन्त्रीमा रविको यो दोस्रो इनिङ हो । यसअघि जम्माजम्मी ३२ दिन गृहको नेतृत्व सम्हालेका रविले यस पटक […]