सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित
१५ भाद्र, धनगढी । नेपाल औषधि ब्यबसायी संघ सुदूरपश्चिम प्रदेशको दोश्रो साधारणसभामा सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित भएका छन् । । नेपाल औसधि ब्यबसायी संघ सुदूरपश्चिमको प्रदेशको दोश्रो अधिबेशनको उदघाटन सत्रमा प्रदेशमै सबैभन्दा धेरै पटक रक्तदान गरेको भन्दै स्वयंसेवी रक्तदाता दीपक उपाध्याय सम्मानित भएका छन । उपाध्याले हालसम्म १०६ पटक रक्तदान गरिसकेका छन । उपाध्यायलाई कार्यक्रमका प्रमुख […]











