परराष्ट्रमन्त्री राणाले भनिन्ः भारतसँगको सम्बन्ध थप बलियो भयो
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता भएकी छन् । भारतीय समकक्षी एस.जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा विहीबार स्वदेश फिर्ता भएकी हुन् । स्वदेश फिर्ता भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान […]











