९ चैत्र २०८२, सोमबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

७ साउन, काँक्रेविहार । विसं १८५२ मा निर्माण भएको ऐतिहासिक जाजरकोट दरबार हाल त्रिपालले ढाकिएको अवस्थामा छ । गत कात्तिक १७ गते रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दरबारमा क्षति पुगेपछि हाल वर्षाबाट जोगाउन त्रिपालको सहारा लिनुपरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । यो भन्दा पहिले दुई पटक आएको भूकम्पले पनि दरबारमा क्षति […]

अर्थ मुख्‍य समाचार समाचार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

७ साउन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर एक लाख ७० हजार […]

मुख्‍य समाचार राजनीति

सरकारले भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरुको छानविन गर्ने

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरूको निष्पक्ष र स्वतन्त्र छानविनमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले, जनजीविकाका सवालमा केन्द्रित भएर कार्यसम्पादन गरी सुशासन कायम गर्दा मात्रै सरकारको कार्यसम्पादनप्रति आम जनताको विश्वास अभिवृद्धि हुने बताए । उनले भने,‘जनजीविकाका […]

मुख्‍य समाचार राजनीति

सेनाले गर्दै आएको विकास निर्माणको काममा बजेट अभाव नहुने

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पनि नेपाली सेनाले गर्दै आएको काममा बजेट अभावका कारण कुनै समस्या नहुने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिदैँ उनले नेपाली सेनाबाट माग भए बमोजिम विगतमा पनि बजेट व्यवस्थापन भइरहेको तथा भविष्यमा समेत बजेट कमी हुन नदिने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘छुट्टै बजेट […]

मुख्‍य समाचार राजनीति

मैंले कुनै ‘लप्पन–छप्पन’ गर्नु छैन तर सदनको गरिमा सबैले राखौं  : प्रधानमन्त्री

७ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि आरोप लगाउने कामले सदनको गरिमा नबढ्ने बताएका छन् । आइतबार सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले राजनीतिक कुरा राजनीतिक रुपमा लिई आवेग, उत्तेजना र आरोप प्रत्यारोपमा नआइ सदनलाई मर्यादित बनाउन आग्रह गरे । उनले भने,‘मलाई कुनै […]

मुख्‍य समाचार राजनीति

सुशासनका लागि प्रविधिमैत्री सेवा प्रवाह गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार न्यूनीकरण गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रविधिमैत्री सेवा प्रवाह गर्ने कुरामा जोड दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदैँ उनले  सुशासन कायम गर्नुका साथै सरकारका सबै अंगहरूमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने तथा सार्वजनिक खरिद कानूनलाई प्रभावकारी बनाउने […]

मुख्‍य समाचार समाचार समाज

अनुदानमा किसानलाई ‘ई–लोडिङ अटोरिक्सा’ वितरण

७ साउन, नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकाले स्थानीय किसानलाई ७० प्रतिशत अनुदानमा कृषि उत्पादन ढुवानी गर्ने ‘ई–लोडिङ अटोरिक्सा’वितरण गरेको छ । गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेटमार्फत ११ कृषक समूह तथा फर्मलाई ई–लोडिङ अटोरिक्सा वितरण गरिएको गाउँपालिकाकाका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए । उनले वडा नं १ देखि ८ का […]

मुख्‍य समाचार राजनीति

अवरुद्ध सडकबारे सांसदको चासो

७ साउन, काठमाडौँ । मुलुकका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद मनबहादुर गुरुङले बर्सातका कारण देशैभरिका अधिकांश सडक अवरुद्ध भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भने, “कास्की निर्वाचन क्षेत्र नं १ अन्तर्गत मादी गाउँपालिकाका सडक अवरुद्ध छन्, गाउँको सदरमुकामसँग सम्पर्क टुटेको […]

मुख्‍य समाचार समाचार समाज

नौ घटनाः प्रहरीद्वारा सफल अनुसन्धान

७ साउन, काठमाडौँ । मुलुकमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप बढिरहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय साइबर तथा बैङ्किङ अपराधहरु बढ्दो क्रममा रहेका जानकारी दिए । परम्परागत रुपमा हुने अपराध पनि भइरहेका देखिन्छन् । प्रहरीको तथ्याङ्कमा गत […]

मुख्‍य समाचार राजनीति

नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्र पुष्पलाल: अध्यक्ष नेपाल

७ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन् । अध्यक्ष नेपालले ४६औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले […]

मुख्‍य समाचार समाचार समाज

देशभरका शिवालयमा भक्तजनद्वारा पूजाआजा

७ साउन, काठमाडौँ । साउनको पहिलो सोमबार आज देशभरका शिवालयमा भक्तजनले पूजाआजा गरिरहेका छन् । आज बहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँमा पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने क्रम जारी छ । हिन्दु धर्म मान्ने महिलाहरुले […]

मुख्‍य समाचार समाचार समाज

न्युरोडमा फुटपाथ विस्तारको विरोधमा सडकबाटै काम

७ साउन, काठमाडौँ । यहाँको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका–२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् । उक्त कार्यलाई आज पनि निरन्तरता दिने वडाध्यक्ष महर्जनले राससलाई जानकारी दिए । उनले भने, “वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट […]